भ्रष्टाचार सूचकांकमा नेपाल ११०औँ स्थानमा स्थानमा परेकोछ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई)द्वारा आज Corruption Perceptions Index (CPI) 2022 भ्रष्टाचार अवधारणा सूचकांकमा यो तथ्य सार्वजनिक भएको हो । सिपिआई २०२२ मा नेपाललाई १०० मा ३४ अंक (११) औँ स्थान दिइएको छ । सन् २०२१ मा ११७औँ मा रहेकोमा २०२२ मा ११०औँ स्थानमा रहेको थियो ।CPI 2021 मा नेपालको अंक ३३ (११७औँ स्थान) रहेको थियो ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।