Thursday, April 16, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

फुलबारी एकता समाजको अध्यक्षमा कवि, निशुल्क एम्बुलेन्स सेवाको पहल गर्ने

फुलबारी एकता समाज धरान - ५ तल्लो देउरालीको अध्यक्षमा कवि चन्द्र याख्खा चयन भएकाछन ।

हंगामा खबर by हंगामा खबर
२०७९ मंसिर १८ गते १०:५४ बजे प्रकाशित
in Uncategorized
0
फुलबारी एकता समाजको अध्यक्षमा कवि, निशुल्क एम्बुलेन्स सेवाको पहल गर्ने
70
SHARES
Share on FacebookShare on Twitter

फुलबारी एकता समाज धरान – ५ तल्लो देउरालीको अध्यक्षमा कवि चन्द्र याख्खा चयन भएकाछन । शनिबार समाजको भवनमा भएको साधारण सभाले याखाको टिमलाई सर्वसम्मत चयन गरेको हो । सभाले अध्यक्षमा कवि चन्द्र याखा उपाध्यक्ष -गोपाल साम्पाङ राई ,सचिब- पासाङ शेर्पा ,कोष अध्यक्षमा , रमेश गदाल सदस्यहरुमा कमला लिम्बू राई ,सरिता लिम्बू,भावना राई,मनिराज राई,मनोज देवान सल्लाहकारमा धन कुमार राई ,खिल मान खजुम ,घन स्याम तामाङ ,कृष्ण कार्की र शोभा राईलाई चयन् गरेकोछ । समाजको आर्थिक लेखा समितीमा भने मनोज खजुम ,राज कुमार राई,सुर्य राई,भुपाल खजुम र इन्द्र लिम्बू रहेकाछन ।


नयाँ समिती चयन् भए संगै समितीले नयाँ नयाँ योजना अघी सारेकोछ । समितिले पहिलो चरणमा फुलबारी एकता समाजलाई दर्ता गर्ने र दर्ता प्रकृयामा लानको लागी समाजको बिधान बनाउन तयातयारी भैसकेको सचिव पासाङ शेर्पाले बताए । दर्ता संगै फोक्ल्याण्ड टापु एरिया, तल्लो देउराली सुन्दरबस्ती लोकतान्त्रिक चौक , लगायतका प्रत्येक घरधुरिलाई समाजको सदस्य बनाउने अभियान सुरु गर्ने र सदस्यता लिनेलाई समाजको भाडाकुडा , अन्य आवश्यक सामग्रीहरु कार्यक्रमको लागी निशुल्क उपलब्ध गराउने अध्यक्ष कविचन्द्र याखाले बताए । समाजले अब सामाजिक कार्यमा सकृय हुने बताउदै अब समाजले बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान सम्म निशुल्क एम्बुलेन्श सेवा उपलब्ध गराउने छ याखाले थपे ।

सामाजिक कार्य संगै समाजको बिकास , समाजमा रहेका जेष्ठ नागरिक, बालबालिका , युवा , दलित जनजाती सबैको हक अधिकारको लागी समाजले खेल्नु पर्ने भूमिका खेल्ने अध्यक्ष याखाले बताए । हाल फुलबारी समाजको आफ्नै भवन धरान – ५ तल्लो देउरालीमा रहेकोछ । समाजले हरेक कार्यक्रम विवाह , ब्रतबन्ध , लगायतमा चाहिने भाडा बर्तन टेन्ट लगायत समानहरु उपलब्ध गराउदै आएकोछ ।

ADVERTISEMENT

 

Previous Post

उषा राईलाई न्याय माग्दै धरानका महिलाहरुद्वारा प्रहरी कार्यालयमा नाराबाजी

Next Post

जन्मदिनको अवसरमा व्हिलचियर र न्यानो कपडा बितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

by हंगामा खबर
२०८२ चैत्र ८ गते ०९:०४ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist