Thursday, April 16, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

जन्मदिनको अवसरमा व्हिलचियर र न्यानो कपडा बितरण

हंगामा खबर by हंगामा खबर
२०७९ मंसिर १८ गते २२:४७ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
जन्मदिनको अवसरमा व्हिलचियर र न्यानो कपडा बितरण
77
SHARES
Share on FacebookShare on Twitter

बिजयपुर बचत तथा ऋण सहकारी संस्था धरान , याक्थुङ चलचित्रकर्मी महासंघ तथा थियटर शहाराका अध्यक्ष , कलाकार , सफल व्यवसायी , समाजसेवी नबिन मेन्याङ्बोले आफ्नो जन्मदिन मा व्हिलचियर र न्यानो कपडा बितरण गरेकाछन । मङ्सिर १८ गते मेन्याङ्बो जन्मदिनको अवसरमा उनले धरान ४ मा रहेको भर्खरै सन्चालनमा आएको लर्ड्स होम नेपाल म रहेका ८ जना बालबालिकालाई न्यानो कपडा र फाइबरको ब्ल्यान्केट बितरण गरेकाहुन ।

कुशल गुरुङले आफ्नो खर्चमा अनाथ र असहाय बालबालिकाहरुलाई पालण पोषण गर्दै आएको खबर पाएर हामीले गरेको सानो सहयोगले धेरै राहत मिल्ने देखेपछी लर्ड्स होममा आएर न्यानो कपडा बितरण गरेर जन्मदिन मनाएको समाजसेवी तथा न्यानो कपडा बितरणकी स्थानिय संयोजक मिना सिङ्गकले जानकारी दिइन । कहिले पनि केक काटेर औपचारिक रुपमा जन्मदिन नमनाए पनि गत बर्षदेखी साथीहरुको अनुरोधमा आबस्यकतामा परेका बालबालिका हरुवीचमा गएर जन्मदिन मनाउने गरेको मेन्याङ्बोले बताए । गत बर्षपनी उनले धरान १३ स्थीत इम्मनुएल चिल्ड्रेन्स होम्सका बिधार्थीहरुलाई न्यानो स्विटर ब्याग तथा कापी कलम बितरण गरेर जन्मदिन मनाएका थिए ।

ADVERTISEMENT

 


यसैगरी जन्मदिनकै अवसरमा पाचथर तुम्बेवाका रमेश लिम्बुलाई व्हिलचियर बितरण गरिएकोछ । १९ बर्षको उमेरमा रुख बाट लडेर स्पाइरल समस्या भएका खुट्टा र हात समेत नचल्ने रमेश एक महिना अगाडी मात्र बाइबल तालिमको शिलशिलामा धरान -५ आएको स्थानिय ज्योति चर्चका पास्टर मचिन्द्र लावतीले जानकारी दिए । दिसा पिसाब गर्न र कोठा भित्र बाहिर गर्नलाई बोकेरै लानु पर्ने अवस्था भएकोले व्हिलचियर पाए पछी धेरै सहज हुने लावतीले जानकरी दिए ।

Previous Post

फुलबारी एकता समाजको अध्यक्षमा कवि, निशुल्क एम्बुलेन्स सेवाको पहल गर्ने

Next Post

हिमालयन लिडरशिप एकेडेमी नेपालको पहिलो ब्याच दिक्षान्त्रीत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

by हंगामा खबर
२०८२ चैत्र ८ गते ०९:०४ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist