Monday, April 20, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

शाकाहारी पुरुषमा आन्द्राको क्यान्सरको जोखिम कम

शाकाहारी खानाले पुरुषहरुमा आन्द्राको क्यान्सरको जोखिम २० प्रतिशतले घटाउने एक अध्ययनले देखाएको छ ।

हंगामा खबर by हंगामा खबर
२०७९ मंसिर १३ गते १७:३५ बजे प्रकाशित
in FEATURE, स्वास्थ्य
0
शाकाहारी पुरुषमा आन्द्राको क्यान्सरको जोखिम कम
43
SHARES
Share on FacebookShare on Twitter

शाकाहारी खानाले पुरुषहरुमा आन्द्राको क्यान्सरको जोखिम २० प्रतिशतले घटाउने एक अध्ययनले देखाएको छ । ७९,९५२ अमेरिकी पुरुषहरुमा अवलोकनमार्फत् गरिएको अध्ययनले सबैभन्दा धेरै मात्रामा शुद्ध वनस्पतिमा आधारित खाना खाने पुरुषमा आन्द्राको क्यान्सरको जोखिम २२ प्रतिशतले घट्ने देखाएको छ ।अनुसन्धानदाताले महिलाहरुमा भने वनस्पति खानाले पेटको क्यान्सर घटेको पाएनन् । जबकि ९३,४७५ महिलालाई पनि निगरानीमा राखिएको थियो । सामान्यतया पुरुषहरुमा आन्द्राको क्यान्सरको जोखिम महिलाको तुलनामा बढि हुन्छ र उनीहरुमै वनस्पतिजन्य खानाले क्यान्सरको जोखिम कम भएको पाइयो ।बीएमसी मेडिसिन नामक जर्नलमा प्रकाशित अध्ययनका सह–लेखक जिह्य किमका अनुसार आन्द्राको क्यान्सर विश्वमा तेस्रो सबैभन्दा धेरैलाई लाग्ने क्यान्सर हो ।

जीवनभर हरेक २३ मध्ये एक पुरुष र हरेक २५ मध्ये एक महिलालाई आन्द्राको क्यान्सर हुने सम्भावना हुन्छ । ‘ र हाम्रो अध्ययनले स्वस्थ्य खाना खाएमा आन्द्राको क्यान्सर घट्ने देखाएको छ ,’ दक्षिण कोरियास्थित क्युङ ही विश्वविद्यालयसँग आबद्ध जिह्य किमले भने ।अध्ययनमा खानालाई स्वस्थ्य वनस्पतिजन्य खाना (अन्न, फलफूल, वनस्पति तेल, ओखर, चिया र कफी), न्युन स्वस्थ्यवद्र्धक वनस्पतिजन्य खाना (प्रशोधित अन्न, फलफूलका जुस, आलु र थपिएको चिनी हालिएको खाना) र मासुजन्य खाना (बोसो, डेरी, अण्डा, माछा अथवा सीफूड र मासु) मा विभाजित गरिएको छ ।‘फलफूल, तरकारी र अन्नमा पाईने एन्टि–अक्सिडेन्टले क्यान्सर निम्त्याउन सक्ने निरन्तरको सुजनलाई घटाउनसक्ने भएकाले आन्द्राको क्यान्सर घटाएको हुनसक्छ ,’ किमले भने । अनुसन्धानदाताले अध्ययन अवलोकनमा आधारित भएकाले वनस्पतिजन्य खानाले पुरुषमा आन्द्राको क्यान्सर अनिवार्य घटाउँछ भनेर निष्कर्ष निकाल्न नहुने बताएका छन् ।

ADVERTISEMENT
Previous Post

मङ्सिर १७ गते चलचित्र ‘अभियान’को धरानमा बिशेष शो हुने

Next Post

‘डिसेम्बर फल्स’ को गीतमा आर्यन र उपसनाको ठुम्का

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘मालती मंगले’को नयाँ गीतमा विजय र वर्षा किन नाचेनन ?

चलचित्र ‘मालती मंगले’को नयाँ गीतमा विजय र वर्षा किन नाचेनन ?

by हंगामा खबर
२०८३ बैशाख ७ गते १८:०६ बजे प्रकाशित
0

चलचित्र ‘लालीबजार’ को ट्रेलरमा ‘वादी’ महिलाहरुको कुुुप्रथा विरुद्धमा स्वस्तिमा खडका

चलचित्र ‘लालीबजार’ को ट्रेलरमा ‘वादी’ महिलाहरुको कुुुप्रथा विरुद्धमा स्वस्तिमा खडका

by हंगामा खबर
२०८३ बैशाख ७ गते १७:२९ बजे प्रकाशित
0

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

by हंगामा खबर
२०८३ बैशाख ३ गते १६:५० बजे प्रकाशित
0

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist