Saturday, April 1, 2023
HangamaKhabar
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘डिसेम्बर फल्स’ को गीतमा आर्यन र उपसनाको ठुम्का

हंगामा खबर by हंगामा खबर
२०७९ मंसिर १३ गते १८:३२ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘डिसेम्बर फल्स’ को गीतमा आर्यन र उपसनाको ठुम्का
41
SHARES
Share on FacebookShare on Twitter

आगामी पुष १५ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘डिसेम्बर फल्स’ को पहिलो गीत रिलिज भएकोछ । केही दिन अघीमात्र रिलिज गरिएको टिजरलाई दर्शकको राम्रो प्रतिकृया पाएपछी डान्सिङ बिटको गीत फकाउन जानिन बोलको गीत रिलिज भएकोछ । मेलिना राइ र निशान भट्टराई को स्वर रहेको गीतमा शब्द र संगीत भने दिपक शर्मा को रहेकोछ । रिलिज गीतका कोरियोग्राफर रामजी लामिछाने हुन । सोमबार राजाधानीमा एक कार्यक्रम गरी गीत रिलिज गरिएको हो ।

भिडियोमा फिल्म का मुख्य पात्रहरु नायक आर्यन सिग्देल र नायिका उपासना सिङ ठकुरीको डान्स गज्जवको छ । गीतका कोरियोग्राफरले गीतको बिट अनुसार दर्जनौं कोरस डान्सरसहितको भिडियो निकै आकर्षक बनाएकाछन । रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’, बिपिका खनालको कथा रहेको फिल्म प्रबिण झा को निर्देशन तथा रामप्रसाद रिजालले निर्माणमा बनेको हो । फिल्मका कार्यकारी निर्मातामा भने लक्ष्मण रिजाल र असिम काफ्ले हुन । लभ, एक्सन, सस्पेन्स र थ्रिलर एक्सन ‘डिसेम्बर फल्स’ मा आर्यन र उपासना सहित सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणा लगायतका कलाकारहरुको समेत अभिनय रहेको छ।

Photo : Surendra Thapa KTM

 

Previous Post

शाकाहारी पुरुषमा आन्द्राको क्यान्सरको जोखिम कम

Next Post

शिक्षासेवि घिमिरेको जन्म दिनमा धरानका दुई बिधालयलाई आर्थिक सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर

नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

by हंगामा खबर
२०७९ चैत्र १७ गते १९:३८ बजे प्रकाशित
0

चलचित्र “चित्रा” को निर्माण घोसणा

चलचित्र “चित्रा” को निर्माण घोसणा

by हंगामा खबर
२०७९ चैत्र १७ गते १८:४१ बजे प्रकाशित
0

सातौ संस्करणको बिराट गोल्डकपको उपाधि विराटनगर सिटीलाई

सातौ संस्करणको बिराट गोल्डकपको उपाधि विराटनगर सिटीलाई

by हंगामा खबर
२०७९ चैत्र १७ गते ०९:१७ बजे प्रकाशित
0

लागुऔषध ब्राउनसगुर सहित झापाबाट २ जना पक्राउ

लागुऔषध ब्राउनसगुर सहित झापाबाट २ जना पक्राउ

by हंगामा खबर
२०७९ चैत्र १५ गते १७:५१ बजे प्रकाशित
0

विराटनगरमा भएको प्रर्दशनको क्रममा झडप ,१३ जना घाइते

विराटनगरमा भएको प्रर्दशनको क्रममा झडप ,१३ जना घाइते

by हंगामा खबर
२०७९ चैत्र १४ गते १८:३१ बजे प्रकाशित
0

सुनसरीको धरान १५ बाट सञ्चालित यस हंगामा खबर हाल परीक्षण अवधिमा छ । यस अवधिमा प्रकाशित समाचार पढेर यहाँहरुले सल्लाह तथा सुझाव दिनसक्नुहुनेछ । हामी, हरेकदिन यहाँको सुझाव र हामीलाई प्राप्त प्रतिक्रियाका आधारमा यस पोर्टललाई परिष्कृत गर्दै लैजाने छौं ।

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist