Saturday, April 1, 2023
HangamaKhabar
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

धरानलाई केन्द्रसँग जोडने नेता अशोक राई

साम्सदको काम, कर्तव्य र अधिकार नीति निर्माण गर्ने र कानुन बनाउने हो, विकास र परिवर्तनको नेतृत्व पार्टीले गरेको हुन्छ, निर्दलीय व्यक्तिलाई जिताएर धरानको कायपलट गर्न सम्भव छैन ।

हंगामा खबर by हंगामा खबर
२०७९ कार्तिक ३० गते १२:१८ बजे प्रकाशित
in Uncategorized
0
धरानलाई केन्द्रसँग जोडने नेता अशोक राई
35
SHARES
Share on FacebookShare on Twitter

सुनसरी क्षेत्र नं १ को जसपा-एमाले को साझा उमेदवार अशोक राई धरानलाई केन्द्रसँग जोडन सक्ने नेता हो । धरान १६ मा आयोजित कोण सभालाई सम्बोधन गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर सगठनका केन्द्रीय अध्यक्ष ज्वालाले यो पटक हामीलाई केन्द्रसग जोड्ने शालिन, बौद्धिक र क्षमतावान नेता प्राप्त भएको बताउनु भयो । चुनावी कोण सभामा एमाले जसपाका साझा उम्मेदवारलाई मत माग्दै नेकपा एमाले प्रदेश कमिटी सदस्य ज्वालाले पार्टी निर्णयको सम्मान गर्न नसक्नु बागीका लागि प्रत्युत्पादक हुने जनाउदै बागी उम्मेदवारलाई सहयोग गर्नेहरुलाई पार्टी काममा फर्कन ज्वालाले अनुरोध गर्नु भयो । उनले मङ्सिर ४ आउन पाँच दिन रहेकाले पार्टी सम्पर्कमा आएर पार्टी निर्णय अनुसार दृढतापूर्वक काम गर्न आग्रह गरे । बागी उम्मेदवारलाई भेडाको सज्ञा दिदै ज्वालाले भीर ताकेर हिडेको भेडोको पछि लागेर गए दुर्घटना हुने बताए ।

नेकपा एमालेको केन्द्रीय निर्णय विरुद्ध बागी उम्मेदवारी दिएका धरानका पूर्व मेयर मनोजकुमार मेन्याङ्बोप्रति लक्षित गर्दै ज्वालाले भने, उहाँलाई पार्टीले उपमेयर बनायो, मेयर बनायो र साम्सदको टिकट पनि दियो, तर आज पार्टी निर्णयको सम्मान गर्न नसकेर पार्टीविरुद्ध लाग्नु भयो । साथै नेता ज्वालाले सत्ता गठबन्धनलाई भोट दिनु भनेको भारतीयलाई दाहिने हातले सिन्दुर र देब्रे हातले नगरिकता दिनु हो, एमसीसी पास गर्नेहरुलाई अनुमोदन गर्नु हो, कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई बुझाउने भारतीय कम्फर्टेबलहरुको पक्षमा उभिनु हो भने, ज्वालाले प्रश्न गरे, तपाइहरु कसलाई भोट दिनुहुन्छ, राष्ट्रको सार्वभौम सत्ता बचाउन खोज्ने, सीमा रक्षा गर्न खोज्ने र मुलुकलाई समृद्ध र सुखी बनाउछु भन्नेलाई कि विदेशी इशारामा नाच्ने, देशलाई गुलाम बनाउन खोज्ने, फिजीकरण र सिक्किमीकरण गर्न खोज्नेलाई ।

एमाले जसपा विरुद्ध चुनावी मैदानमा देखिएका अनुहारहरु सम्झन आग्रह गर्दै मजदुर नेता ज्वालाले मतदाताहरुलाई भने, एउटा स्वतन्त्र संसदको काम, कर्तव्य र अधिकार नीति निर्माण गर्ने र कानुन बनाउने हो, विकास र परिवर्तनको नेतृत्व पार्टीले गरेको हुन्छ, निर्दलीय व्यक्तिलाई जिताएर धरानको कायपलट गर्न सम्भव छैन ।  स्थानीय चुनाव जस्तो सम्सदीय चुनाव नहुने भएकाले एमाले जसपाका साझा उम्मेदवारलाई छाता चिह्नमा मतदान गरी प्रतिनिधि सभामा पठाउन नेता ज्वालाले अनुरोध गर्नु भयो ।

Previous Post

बसको ठक्करबाट मोटरसाइकलमा सवार बिर्तामोडका दम्पतीको मृत्यु

Next Post

जनाताको सेवक बन्न स्वातन्त्र उमेदवार भएको: मनोज मेन्याङवो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर

नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

by हंगामा खबर
२०७९ चैत्र १७ गते १९:३८ बजे प्रकाशित
0

चलचित्र “चित्रा” को निर्माण घोसणा

चलचित्र “चित्रा” को निर्माण घोसणा

by हंगामा खबर
२०७९ चैत्र १७ गते १८:४१ बजे प्रकाशित
0

सातौ संस्करणको बिराट गोल्डकपको उपाधि विराटनगर सिटीलाई

सातौ संस्करणको बिराट गोल्डकपको उपाधि विराटनगर सिटीलाई

by हंगामा खबर
२०७९ चैत्र १७ गते ०९:१७ बजे प्रकाशित
0

लागुऔषध ब्राउनसगुर सहित झापाबाट २ जना पक्राउ

लागुऔषध ब्राउनसगुर सहित झापाबाट २ जना पक्राउ

by हंगामा खबर
२०७९ चैत्र १५ गते १७:५१ बजे प्रकाशित
0

विराटनगरमा भएको प्रर्दशनको क्रममा झडप ,१३ जना घाइते

विराटनगरमा भएको प्रर्दशनको क्रममा झडप ,१३ जना घाइते

by हंगामा खबर
२०७९ चैत्र १४ गते १८:३१ बजे प्रकाशित
0

सुनसरीको धरान १५ बाट सञ्चालित यस हंगामा खबर हाल परीक्षण अवधिमा छ । यस अवधिमा प्रकाशित समाचार पढेर यहाँहरुले सल्लाह तथा सुझाव दिनसक्नुहुनेछ । हामी, हरेकदिन यहाँको सुझाव र हामीलाई प्राप्त प्रतिक्रियाका आधारमा यस पोर्टललाई परिष्कृत गर्दै लैजाने छौं ।

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist