आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागी सुनसरी जिल्लामा १ सय ६६ मतदानस्थल तोकिएकोछ । जस मध्ये मध्ये ५९ मतदान स्थल अति संवेदनशीलको सुचीमा सूचीकृत गरिएको जिल्ला सुरक्षा समितिले जनाएकोछ । १ सय ६६ मतदान स्थल र ५ सय ९१ मतदान केन्द्र मध्येबाट सुरक्षाको दृष्टिले अति संवेदनशीलको सुचीमा ५९ मतदान स्थलका १ सय ८४ मतदान केन्द्रलाई सूचीकृत गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।