Saturday, April 1, 2023
HangamaKhabar
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

पब्जी खेल्ने साथीलाई भेट्न भारत हिंडेका झापाका बालकहरुको उद्दार

पब्जी खेल्ने साथीलाई भेट्न भारतको राजस्थान जाँदै गरेका झापा भद्रपुरका दुई बालकलाई भारतीय प्रहरीले उद्धार गरेको छ ।

हंगामा खबर by हंगामा खबर
२०७९ अशोज २७ गते १७:५९ बजे प्रकाशित
in Uncategorized
0
पब्जी खेल्ने साथीलाई भेट्न भारत हिंडेका झापाका बालकहरुको उद्दार
32
SHARES
Share on FacebookShare on Twitter

पछील्लो समय बालक , किशोर र युवाहरुलाई लतनै लागेको खेल पब्जी हो । पब्जीबाट धेरै साथीहरु बन्ने बनाउने कार्य धेरै भएकोछ । अनलाइनमा साथी बनाएर पब्जी खेल्ने साथीलाई भेट्न भारतको राजस्थान जाँदै गरेका झापा भद्रपुरका दुई बालकलाई भारतीय प्रहरीले उद्धार गरेको छ । भद्रपुर नगरपालिका १० काफ्ले टोल निवासी १३ वर्षीय बालक सौगात काफ्ले र ११ वर्षीय प्रयास दाहाललाई भारतीय प्रहरीले उद्धार गरेको हो । घरमा कसैलाई केही जानकारी नगराई एकाएक बेपत्ता भएका थिए । उनीहरू सोमबार दिउँसो २ बजे भद्रपुर–गलगलिया सीमा नाका हुँदै भारत गएका थिए । पश्चिम बंगलाको उत्तर दिनाजपुरस्थित ईटहार प्रहरीले मंगलबार उनीहरूलाई उद्धार गरी सुधार गृह चाइल्ड लाइनलाई जिम्मा लगाएका छन् । घटनाअनुसार बालकहरू सौगात र प्रयास गलगलिया रेलवे स्टेसन पुगेर सिलीगुड़ीतर्फ जाने राधिकापुर रेलमा चढे । उनीहरू भारत गएको घरमा कसैले थाहा नै पाएका थिएनन् । अबेर रातिसम्म उनीहरू घर नफर्किएपछि परिवारजनले उनीहरूको खोजी सुरु गरे । उनीहरूको तस्बिर सामाजिक सञ्जालमा हालेर भाइरल नै बनाए । परिवारजनले बालक हराएको भन्दै भद्रपुर र गलगलिया प्रहरीलाई समेत जानकारी गराए । मंगलबार बिहान इटाहारको सडकमा दुई बालक घुमिरहेको भारतीय प्रहरीले देखेपछि उनीहरूलाई उद्धार गरी प्रहरी कार्यालय लगेका थिए ।

Previous Post

जस्को पहलमा घण्टाघर बन्यो , उसैले चुनाव चिन्ह पनि पाएनन

Next Post

एमाले सहित राष्ट्रवादी शक्तिहरुको संघीय र प्रादेशिक सरकार अपरिहार्य छ – अशोक राई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर

नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

by हंगामा खबर
२०७९ चैत्र १७ गते १९:३८ बजे प्रकाशित
0

चलचित्र “चित्रा” को निर्माण घोसणा

चलचित्र “चित्रा” को निर्माण घोसणा

by हंगामा खबर
२०७९ चैत्र १७ गते १८:४१ बजे प्रकाशित
0

सातौ संस्करणको बिराट गोल्डकपको उपाधि विराटनगर सिटीलाई

सातौ संस्करणको बिराट गोल्डकपको उपाधि विराटनगर सिटीलाई

by हंगामा खबर
२०७९ चैत्र १७ गते ०९:१७ बजे प्रकाशित
0

लागुऔषध ब्राउनसगुर सहित झापाबाट २ जना पक्राउ

लागुऔषध ब्राउनसगुर सहित झापाबाट २ जना पक्राउ

by हंगामा खबर
२०७९ चैत्र १५ गते १७:५१ बजे प्रकाशित
0

विराटनगरमा भएको प्रर्दशनको क्रममा झडप ,१३ जना घाइते

विराटनगरमा भएको प्रर्दशनको क्रममा झडप ,१३ जना घाइते

by हंगामा खबर
२०७९ चैत्र १४ गते १८:३१ बजे प्रकाशित
0

सुनसरीको धरान १५ बाट सञ्चालित यस हंगामा खबर हाल परीक्षण अवधिमा छ । यस अवधिमा प्रकाशित समाचार पढेर यहाँहरुले सल्लाह तथा सुझाव दिनसक्नुहुनेछ । हामी, हरेकदिन यहाँको सुझाव र हामीलाई प्राप्त प्रतिक्रियाका आधारमा यस पोर्टललाई परिष्कृत गर्दै लैजाने छौं ।

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist