Wednesday, December 3, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

धरान सिटि फुटबल क्लब प्रा.लि. ले धरानमा फुटवल प्रतियोगिता गर्ने, ट्रफी सार्वजनिक

विहिबार नेपाल पत्रकार महासंघ सुनसरीको धरान स्थित कार्यलयमा पत्रकार सम्मेलनको आयोजनागरी प्रतियोगिताबारे आयोजकले जानकारी दिएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८२ असार २० गते ०९:३१ बजे प्रकाशित
in FEATURE, खेलकुद
0
धरान सिटि फुटबल क्लब प्रा.लि. ले धरानमा फुटवल प्रतियोगिता गर्ने, ट्रफी सार्वजनिक
97
SHARES
Share on FacebookShare on Twitter

धरान सिटि फुटबल क्लब प्रा.लि. ले धरानमा नकआउट फुटवल प्रतियोगिता गर्ने भएको छ । विहिबार नेपाल पत्रकार महासंघ सुनसरीको धरान स्थित कार्यलयमा पत्रकार सम्मेलनको आयोजनागरी प्रतियोगिताबारे आयोजकले जानकारी दिएको छ । खेलकुदको शहर धरानमा वडादेखि राष्ट्रिय अन्र्तराष्ट्रिय प्रतियोगीताहरु हुदै आएका छन । धरानमा खेलकुदका विभिन्न आयामहरु भए पनि विशेषगरि यो क्लबले फुटवल खेललाई प्राथमिकतामा राखेको क्लवका अध्यक्ष विवेक राईले जानकारी दिए ।

धरानको सन्दर्भमा फुटबल खेल ज्यादा रुचाइएको र फुटबल खेलमा पक्षीय खेलाडीहरुवीच सामूहिक भावना हुने भएकोले फुटबल खेललाई अलि बढी प्राथमिकतामा राखेको राईको भनाई छ ।प्रतियोगीता धरानभित्र रहेका फुटवल क्लवहरुवीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । खेल नकआउटको आधारमा खेलाइने भएको छ ।

प्रतियोगिता २०८२ भदौ महिनाको २८ गतेदेखि असोज ४ गते सम्म संचालन हुनेछ । नक आउट आधारमा हुने यो प्रतियोगितामा आयोजकसहित धरानका ८ वटा क्लबहरुले प्रतिस्पर्धा रहनेछ । खेलका सबै प्रतियोगिता धरान १६ स्थित धरान रङ्गशालामा हुने आयोजकको भनाई छ ।

ADVERTISEMENT

प्रतियोगीताको विजेता टोलीले नगद रु। १,००,०००।( ९अक्षरेपी एक लाख र उपविजेता टोलीले नगद रु। ५०,०००।( ९अक्षरेपी पचास हजार० सहित ट्रफि, मेडल र प्रमाणपत्र रहने छ । विजेता तथा उपविजेता टोलीले प्राप्त गर्ने नगदमा म्यान अफ द म्याच, वेस्ट प्लेयर, बेस्ट डिफेन्स, वेस्ट गोलकिपरले पाउने पुरस्कार अध्यक्ष राईले जानकारी दिए ।

Previous Post

चलचित्र ‘रियाल रिङ्गेट’को दोस्रो डान्सिङ गीत ‘तिम्रा बाले ज्वाइँ खोजे’ रिलिज

Next Post

प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को शीर्ष गीत रिलिज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

by हंगामा खबर
२०८२ मंसिर ५ गते १४:२४ बजे प्रकाशित
0

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

by हंगामा खबर
२०८२ मंसिर ४ गते १३:४७ बजे प्रकाशित
0

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

by हंगामा खबर
२०८२ मंसिर २ गते १६:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist