Wednesday, January 14, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

प्रथम स्व. पार्वती लिम्बु स्‍मृति फुटबल प्रतियोगीतामा धरान सिटी एफ सि को बिजय सुरुवात

आज बाट धरानमा सुरु भएको प्रथम स्व. पार्वती लिम्बु स्‍मृति फुटबल प्रतियोगीतामा धरान सिटी एफ सि ले बिजय सुरुवात गरेको छ ।

हंगामा खबर by हंगामा खबर
२०८२ बैशाख ८ गते २१:३९ बजे प्रकाशित
in FEATURE, खेलकुद
0
प्रथम स्व. पार्वती लिम्बु स्‍मृति फुटबल प्रतियोगीतामा धरान सिटी एफ सि को बिजय सुरुवात
58
SHARES
Share on FacebookShare on Twitter

आज बाट धरानमा सुरु भएको प्रथम स्व. पार्वती लिम्बु स्‍मृति फुटबल प्रतियोगीतामा धरान सिटी एफ सि ले बिजय सुरुवात गरेको छ । धरान -१६ स्थित धरान रङशालामा आजबाट सुरु भएको पहिलो उदघाटन खेलमा धरान सिटी एफ सिले धरानलाई अर्को क्लब प्रगतीशील एफ सि लाई १-० गोलले पराजित गर्दै बिजय भएको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेपनी दोस्रो हाफको ११ औ मिनेटमा धरान सिटी एफ सि का जर्सी नम्बर ११ का निमा शेर्पाले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन । उनले गरेको गोल नै निर्णयक गोल भएको छ । खेलको म्यान अफ द म्याच पनि निमा घोसित भए उनले नगद र ट्रफी प्राप्त गरे ।

आजको उदघाटन खेल आयोजकका तर्फबाटमा स्व. पार्वती लिम्बुका छोरा वाइसियल नेपालका केन्द्रिय सचिव श्री सुब्बाको अध्यक्षतामा भएको थियो । उदघाटन खेलका प्रमुख अतिथी धरान उमपहानगरपालिकाका उप प्रमुख आइन्द्र बिक्रम बेघा थिए । उनले खेलकुदको राजाधानी धरानमा स्व. पार्वती लिम्बु स्‍मृति फुटबल प्रतियोगीताले धरानको खेल जगतमा ठुलो योगदान पुग्ने अपेक्षा गरे । यस्ता स्थानिय प्रतियोगीताहरुले धरानका उदयमान खेलाडीहरु लाई राम्रो अवसर प्रदान गर्ने विश्वाश गरे । खेलले शारिरिक मानशिक र सामाजिक रुपमा निकै लाभ पुग्ने भएकाले आयोजना गर्ने आयोजकलाई धन्यवाद दिए ।

ADVERTISEMENT

अगामी बैशाख १३ गते सम्म हुने प्रतियोगितामा ८ वटा टिमको सहभागीता रहेको छ । प्रतियोगीतामा धरान सिटी एफ सि, प्रगतीशिल एफ सि , मरिक एफ सि ,स्वर्णिम एफ सि ,फुटसल एफ सि, अण्डर १६ धरान सिटी एफ सि, शान्ती नगर एफ सि र ब्रदर्स कलेक्सन केराबारी रहेका छन । प्रतियोगेताको दोस्रो दिनको खेल बैशाख ९ गते दिउसो दुई बजे मरिक एफ सि र स्वर्णिम एफ सि बिच धरान रङ्गशालामा हुनेछ । प्रतियोगिताको बिजेता टिमलाई नगद रु १ लाख रुपैया पुरस्कार सहित ट्रफी,मेडल र उपबिजेताले नगद ५० हजार सहित ट्रफि र मेडल प्राप्त गर्ने संयोजक सुब्बाले जानकारी दिए ।

यसैगरी ब्यक्तिगत पुरस्कार उत्कृष्ट खेलाडीलाई नगद १० हजार, सार्वधिक गोलकर्ता, उत्कृष्ट गोलकिपरलाई १०÷१० हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ । उत्कृष्ट कोच, राईजिङ्ग प्लेयरलाई नगद ५ हजारका साथै हरेक खेलको म्यान अफ दि म्याचलाई नगद रु एक हजार प्रदान गरिने सयोजक सुब्बाले जनाए । प्रतियोगीता धरान रंगशाला धरान १६ मा हुने भैरहेको छ ।

Previous Post

ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु

Next Post

सरकारले नेपाली चलचित्र क्षेत्रलाई झुक्याउने प्रयत्न ग¥यो – रविन्द्र सिं बानिया निर्माता /कलाकार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

‘कुमारी’ को प्रचारप्रसार आक्रमक, ठुलो व्यानर धरानमा राखियो, ५ शहरमा कन्सर्ट गरिने

by हंगामा खबर
२०८२ पुस २५ गते २२:२६ बजे प्रकाशित
0

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

चलचित्र ‘मिरमिरे’ को ट्रेलर रिलिज, दया र प्रकाशको मझधारमा परिन सिर्जना

by हंगामा खबर
२०८२ पुस २३ गते १७:३९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist