Saturday, November 1, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटर फाइनलबाटै बाहिरियो पुलिस

गत २६ गतेबाट जारी २४ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो क्वाटर फाइनल पुरा

हंगामा खबर by हंगामा खबर
२०८० फाल्गुन २९ गते ०८:१७ बजे प्रकाशित
in FEATURE, खेलकुद
0
बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटर फाइनलबाटै बाहिरियो पुलिस
41
SHARES
Share on FacebookShare on Twitter

गत २६ गतेबाट जारी २४ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो क्वाटर फाइनल समिकरण पुरा भएको छ । सोमबार नेपाल पुलिस क्लब र एन्फा मोरङको खेल संगै क्वाटर फाइनलको समिकरण पुरा भएको हो । सोमबार धरान रङ्गशालामा भएको तेस्रो क्वाटर फाइनलमा एन्फा मोरङसँग ३–० गोल अन्तरले पराजित हुँदै पुलिस पहिलो खेलबाटै बाहिरिएको छ । पुलिसलाई पराजित गर्न मोरङका महेन्द्र कार्की, उमेश कार्की र सुशील राईले एक एक गोल गरे ।मोरङका लागि खेलको अन्तिम ४ मिनेटको अतिरिक्त समयमा सुशीलले गोल गरेपछि पुलिस ३-० ले स्तब्ध भएको हो ।आजको जीतसँगै मोरङले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । खेलको म्यान अफ द म्याच विजयी टिमका उमेश कार्की घोषित भए । उनले नगद १० हजार पाए आज अन्तिम क्वाटर फाइनल खेलको लागी झापा गोल्डकप विजेता चर्च ब्वाईज क्लब र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर भिड्ने आयोजकले जनाएको छ ।

 

ADVERTISEMENT
Previous Post

पानवारी शतवार्षिक महोत्सवमा आज कमल खत्री आउने

Next Post

जात्रा मा पाएको नाम ‘मुन्ना’ नेपाली फिल्मको महासागरमा चिनाउदै ‘महाजात्रा’ सम्म स्थापित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

by हंगामा खबर
२०८२ कार्तिक १२ गते १६:०७ बजे प्रकाशित
0

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

by हंगामा खबर
२०८२ कार्तिक १० गते १७:३४ बजे प्रकाशित
0

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

by हंगामा खबर
२०८२ अशोज ३१ गते १०:०० बजे प्रकाशित
0

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

by हंगामा खबर
२०८२ अशोज ३१ गते ०९:१३ बजे प्रकाशित
0

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

by हंगामा खबर
२०८२ अशोज २८ गते १७:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist