Friday, April 17, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

क्षेत्र नम्बर १ का जनताले युवा उम्मेदवार खोजेकाछन , मेरो जीत पक्का – मुकेश

सुनसरी क्षेत्र नम्बर १ का लोकतान्त्रिक-वाम गठबन्धनका प्रतिनिधि सभाका साझा उम्मेदवार मुक्साहाङ मेन्याङ्बो मुकेश

हंगामा खबर by हंगामा खबर
२०७९ कार्तिक २१ गते १५:३२ बजे प्रकाशित
in FEATURE, राजनीति
0
क्षेत्र नम्बर १ का जनताले युवा उम्मेदवार खोजेकाछन , मेरो जीत पक्का – मुकेश
57
SHARES
Share on FacebookShare on Twitter

 

सुनसरी क्षेत्र नम्बर १ का लोकतान्त्रिक-वाम गठबन्धनका प्रतिनिधि सभाका साझा उम्मेदवार मुक्साहाङ मेन्याङ्बो मुकेशले सुनसरी क्षेत्र नम्बर एक का जनताले फ्रेश अन टेस अनी युवा उम्मेदवार खोजेको बताएकाछन । धरान स्थित हार्ट एफ एम 87.6 MHz द्वारा प्रशारित चुनाव बिशेष कार्यक्रम राउण्ड टेबलमा बोल्दै उनले यस्तो बताएका हुन । कार्यक्रमका प्रस्तोताको सवालमा उनले आफु २०७० को निर्वाचनमा पराजित भएपनी त्यो विचमा कही कतै बिचलित नभइ यसै क्षेत्रका जनताकै सेवामा निरन्तर लागिरहेको बताएकाछन् । यो दौरानमा जनताको साना भन्दा साना समस्यामा पनि आफु घर घरमा पुगेर सहयोग गरेको बताए । जनताले अबको नेतृत्व अन्टेस्ट् फ्रेश युवाहरु चाहेको बताएकाछन् । यो क्षेत्रमा दिगो बिकास गर्ने युवाहरु खाचो भएकाले पनि अब जनताले आफुलाई जिताएर पठाउनेमा ढुक्क भएको दावी गरेकाछन ।

ADVERTISEMENT

यो क्षेत्रको जनताको हरेक समस्या आफुले बुझेको दावी गर्दै यो क्षेत्रको जनताले चाहेको जस्तो बिकासप्रेमी उम्मेदवार भएकोले यहाँको जनताले विश्वाशको मत दिनेमा आफु ढुक्क भएको मुकेशको दावी छ । तपाईंलाई किन भोट् दिने भन्ने प्रस्तोताको प्रश्नले उनले , यो क्षेत्रको एक युवा म जनप्रतिनिधी नभएर पनि यो क्षेत्रको लागी बिकासे योजना ल्याइसकेको ले जनप्रतिनिधी भएपछी केन्द्रको बजेट ल्याउन झनै सहज हुने दावी गरे । उनले हाम्रो गठबन्धन निकै बलियो छ, अन्य पार्टी र स्वतन्त्र पार्टीले आफुलाई केही असर नपर्ने भएकोले आफ्नो पक्षमा जनताले फैसला गर्नेमा आफु ढुक्क भएको बताए ।

Previous Post

‘श्रमिकहरुको श्रमशक्तिको विकास र समृद्धि’ का लागि एमाले–जसपाका साझा उम्मेदवारलाई भोट

Next Post

जनताले दिएको जनमतलाई जनतामै समर्पण गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

by हंगामा खबर
२०८३ बैशाख ३ गते १६:५० बजे प्रकाशित
0

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist