Saturday, April 1, 2023
HangamaKhabar
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

डिजिटलाइज प्रविधिबाट सम्पुर्ण यातायातको व्यवस्थापन गर्छौ – क मुकेश

टेम्पो , सिटी सफारीलाई व्यबस्थित गर्न स्थानिय सरकार सँग मिलेर Digitalised प्रविधिबाट सम्पुर्ण टेम्पो, सफारी र यातायातको व्यवस्थापन गरिने

हंगामा खबर by हंगामा खबर
२०७९ कार्तिक २३ गते २२:२५ बजे प्रकाशित
in FEATURE, समाचार
0
डिजिटलाइज प्रविधिबाट सम्पुर्ण यातायातको व्यवस्थापन गर्छौ – क मुकेश
38
SHARES
Share on FacebookShare on Twitter

सुनसरी क्षेत्र नम्बर १ का लोकतान्त्रिक-वाम गठबन्धनका प्रतिनिधि सभाका साझा उम्मेदवार मुक्साहाङ मेन्याङ्बो मुकेशले धरानभरीका टेम्पो , सिटी सफारीलाई व्यबस्थित गर्न स्थानिय सरकार सँग मिलेर Digitalised प्रविधिबाट सम्पुर्ण टेम्पो, सफारी र यातायातको व्यवस्थापन गरिने बताएकाछन् । नेपाल यातायात मजदुरसंघ आबद्ध लोकतान्त्रिक बाम गठबन्धन मजदुरहरूको आयोजनामा आयोजित कोण सभालाई सम्बोधन गर्दै उनले टेम्पो र सिटी सफारीको लागी ब्यबस्थित पार्किङको निर्माण गर्ने बताएकाछन ।

धरानको जनसंख्याको चाप बढे संगै धरानभानुचोकमा देखिएको टेम्पो , सिटी सफारी र यातायातको व्यवस्थापन समस्यालाई आफुले जितेर गएमा पहिलो प्राथमिकताका साथ सम्बोधन गर्ने बताएकाछन् । यातायात व्यवसायीहरुको समस्या आफुले नजिक बाट नियालिरहेको ले यस समस्यामा आफु गम्भिर रहेको बताए । यातायात व्यवसायीहरुको समस्या पार्किङ् मात्र नभएर बर्षौदेखी स्थानिय सरकारले पनि करको भारी बोकाएकोले सधैं यातायात मजदुरको समस्याको अगाडी आफुहरु खडा भएर उभिने प्रतिबद्द्त्ता जनाए ।

 

Previous Post

झापाको मेचीनगर नगरपालिकाबाट अवैध सामान बरामद

Next Post

नायक सिमान्त उदास मनोज मेन्याङवोको घरदैलोमा एक्कासी पुगे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर

नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

by हंगामा खबर
२०७९ चैत्र १७ गते १९:३८ बजे प्रकाशित
0

चलचित्र “चित्रा” को निर्माण घोसणा

चलचित्र “चित्रा” को निर्माण घोसणा

by हंगामा खबर
२०७९ चैत्र १७ गते १८:४१ बजे प्रकाशित
0

सातौ संस्करणको बिराट गोल्डकपको उपाधि विराटनगर सिटीलाई

सातौ संस्करणको बिराट गोल्डकपको उपाधि विराटनगर सिटीलाई

by हंगामा खबर
२०७९ चैत्र १७ गते ०९:१७ बजे प्रकाशित
0

लागुऔषध ब्राउनसगुर सहित झापाबाट २ जना पक्राउ

लागुऔषध ब्राउनसगुर सहित झापाबाट २ जना पक्राउ

by हंगामा खबर
२०७९ चैत्र १५ गते १७:५१ बजे प्रकाशित
0

विराटनगरमा भएको प्रर्दशनको क्रममा झडप ,१३ जना घाइते

विराटनगरमा भएको प्रर्दशनको क्रममा झडप ,१३ जना घाइते

by हंगामा खबर
२०७९ चैत्र १४ गते १८:३१ बजे प्रकाशित
0

सुनसरीको धरान १५ बाट सञ्चालित यस हंगामा खबर हाल परीक्षण अवधिमा छ । यस अवधिमा प्रकाशित समाचार पढेर यहाँहरुले सल्लाह तथा सुझाव दिनसक्नुहुनेछ । हामी, हरेकदिन यहाँको सुझाव र हामीलाई प्राप्त प्रतिक्रियाका आधारमा यस पोर्टललाई परिष्कृत गर्दै लैजाने छौं ।

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist