Friday, March 6, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

खानेपानी व्यवस्थापनबोर्डको फितलो व्यवस्थापनः धरानमा बर्खामा पनि खानेपानीको चरम अभाव

धरान उपमहानगरपालिकामा बर्खायाममा पनि खानेपानीको चरम अभाव भएको छ । खानेपानी स्रोतको अभाव भन्दा पनि व्यवस्थापन प्रणाली फितलो हुँदा खानेपानी चरम भएको हो ।

हंगामा खबर by हंगामा खबर
२०८२ भदौ २९ गते १३:४७ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
खानेपानी व्यवस्थापनबोर्डको फितलो व्यवस्थापनः धरानमा बर्खामा पनि खानेपानीको चरम अभाव
60
SHARES
Share on FacebookShare on Twitter

धरान उपमहानगरपालिकामा बर्खायाममा पनि खानेपानीको चरम अभाव भएको छ । खानेपानी स्रोतको अभाव भन्दा पनि व्यवस्थापन प्रणाली फितलो हुँदा खानेपानी चरम भएको हो । धरान १४ का बुद्धिजिवी डा। राजेन्द्र शर्माले खानेपानी अभाव भएको कुरा सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । उनका अनुसार धारामा खानेपानी नआएको हप्तादिन भयो । डा। शर्माले आफ्नो फेसबुकमा ‘धरान खानेपानी बोर्डका अध्यक्ष धरान फर्केपछि उहाँको ‘भ्या भ्या’ गीत सुनेर मन प्रफुल्ल छ ।

धारामा पानी आउने आशा प्रबल भएको छ ।’ लेखेका छन् । उनले थप लेखेका छन्, ‘धेरैले भन्थे, पानीको स्रोत र मात्राको अभाव होइन, वितरण प्रणालीमा कमी कमजोरी छ । मैले पटक्कै पत्याको थिइन । हाम्रो वडा धरान–१४ मा राहुल श्रेष्ठ भाइ छन् बोर्डको प्लम्बरमा नियुक्त । उनी बसेको टोलमा पानी आउँदै छ भन्ने सुनेर ढुक्क भएको थिएँ कि अब हाम्रो टोलको पालोमा हाम्रातिर पनि पानी आउँछ भनेर, अहँ त्यस्तो भएन ।’ ‘उनलाई फोन गरेर सोध्यो “दिउँसोदेखि मुहान क्षेत्रमा ठुलो पानी परेर पाइप नै पुरिदियो“ भन्छन् ।

ADVERTISEMENT

फेसबुकमा लेखेका छन् । पानी नआएको भोलि १ हप्ता हुन्छ । यस बिचमा एकदिन राति ९ बजे १५ मिनेट जति दही फिटेको पखाले जस्तो धमिलो पानी’ त आको थियो । धेरैले भनेको नै साँचो रहेछ भन्ने लाग्दैछ । हिजोआज अध्यक्षज्युको “भ्या भ्या’’ गीत रेकर्डिङ्ग भैसक्यो भने हाम्रो पानी तिर ध्यान दिए हुन्थ्यो ।’ व्यङ्ग्यात्मक शैलीले लेखेका छन् । उपप्राध्यापक राजेश विद्रोहीले पनि फेसबुकमा पानी नआएका यसअघि नै लेखेका थिए । डा। शर्माकै पोष्टमा विद्रोहीले ‘उहाँ (अध्यक्ष) अहिले पीडामा हुनुहुन्छ । पीडाबाट मुक्त हुन केही समय लाग्ला । यस्तो कठिन समयमा उहाँलाई साथ दिनु हाम्रो कर्तव्य हो ।’ व्यङ्ग्यात्मक रुपमा लेखेका छन् ।


धरान १६ मा खानेपानी अभाव भएको छ । धरान १६ का सोम प्रतीक्षा साधुटारले ४ दिन देखि खानेपानी नआएको जानकारी गराएका छन् । उनले डा। शर्माको पोष्टमा ‘सर हामो १६ नं वडाको विकास मार्गमा चाहिँ ४ दिन पछि हिजो वेलुकी आयो प्रशस्तै । हामी खुशी छौँ । ।।। गीत चाहिं सुन्न पर्नि भो ।’ लेखेका छन् । त्यसो यी वडाहरु प्रतिनिधिमुलक मात्रै हुन् हाल प्राय वडाहरुमा खानेपानी अभाव देखिएको छ । धरान वडा नं। १५, ७, ८, १७, लगायतका वडाहरुमा पनि पानी नआएका त्यहाँका होटल व्यवसायीहरुले बताएका छन् । एक होटल व्यवसायीले भने, ‘विरोध गरे जस्तो हुन्छ ।

हप्तादिनदेखि पानी आएका छैन । खान खुवाउन पनि गाह्रो परेको छ ।’ उनले थपे, ‘हिउँदा महिनामा स्रोतको अभावले पानी नआएको होला जस्तो लाग्थ्यो । तर, अहिले नआउँदा खानेपानीका कर्मचारीको लापारबाही जस्तो लाग्न थालेको छ ।’ बर्खामा पानी नआउनु भनेको खानेपानी व्यवस्थापन बोर्डले व्यवस्थापन गर्न नसेको अर्का होटल व्यवसायीले बताए । खानेपानी अभाव भएको धरान खानेपानी व्यवस्थापन बोर्डले पनि स्वीकार गरेको छ । धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष राजु पोखरेलले निरन्तरको पानी परेकाले समस्या भएको बताए । उनले भने, ‘अभाव भएको हो । दिनै आकाशबाट पानी परेकाले खोलाको पानी धमिलो भयो । हिजो धेरैतिर पठायौ । अब सहज हुन्छ ।’

Previous Post

धरानको भाटभटेनी सुपरमार्केट भित्र लुटपाट गर्न पसेका ४ जनाको जलेको मृत अवशेष भेटियो

Next Post

फुलपातीबाट प्रदर्शनमा आउने चलचित्र ‘बलिदान को यो ज्यान बलिदान बोलको गीत सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १८:२७ बजे प्रकाशित
0

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १०:३५ बजे प्रकाशित
0

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

by हंगामा खबर
२०८२ फाल्गुन ८ गते १७:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist