Friday, July 18, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

होली गार्डेन एकेडेमीको बार्षिक कार्यक्रममा बिधार्थीहरुको प्रस्तुतीले मख्ख अभिभावक

बिधार्थीहरुले नेपालको बिभिन्न जातीय, भाषिक , सांस्कृतिक नृत्य, गायन तथा नाटक प्रस्तुत गरेका थिए ।

हंगामा खबर by हंगामा खबर
२०८१ फाल्गुन ८ गते १७:४२ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
होली गार्डेन एकेडेमीको बार्षिक कार्यक्रममा बिधार्थीहरुको प्रस्तुतीले मख्ख अभिभावक
48
SHARES
Share on FacebookShare on Twitter

धरान-१ स्थित होली गार्डेन एकेडेमीको बार्षिकोत्सब तथा अभिभावक दिवस बुधबार सम्पन्न भएको छ। कार्यक्रममा बिधार्थीहरुले बिभिन्न प्रकारका प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । बिधार्थीहरुले नेपालको बिभिन्न जातीय, भाषिक , सांस्कृतिक नृत्य, गायन तथा नाटक प्रस्तुत गरेका थिए । कार्यक्रममा बिद्यार्थीहरुले लक्ष्मीप्रसाद देवकोटा द्वारा लिखित चर्चित उपन्यास “मुनामदन”लाई नाटकमार्फत जिवन्त ढङ्गले प्रस्तुत गर्दा अभिभावकहरु मन्त्र मुग्ध भएका थिए । बिधालयको वार्षिक उत्सव संगै अभिभावक दिवस पनि भएकाले अभिभावकहरुको बाक्लो उपस्थिती थियो ।


प्रमुख अतिथि राष्ट्रिय आबिष्कार केन्द्रका संस्थापक डा.महाबिर पुनले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नु भयो ।कार्यक्रममा पुनले आफुले लेखेको आत्माकथाको पुस्तक बेच्नुको कारण बारे अभिभावकहरुलाई स्पष्ट पार्नु भयो। बिरगंजमा रहेको कृषि औजार कारखानालाई सन्चालनमा ल्याएर औजार बनाई किसानलाई सहुलियतमा बिक्रीवितरण गर्ने प्रमुख अतिथि पुनले बताउनु भयो। आफुले लेखेको आत्माकथाको पुस्तक बिद्यार्थीहरुका लागि समेत प्रेरणादायी रहेकाले पुस्तक किनेर सहयोग गरिदिन पुनले अभिभावकहरुलाई आग्रह गर्नु भयो।


स्कुलका प्रीन्सिपल राजेन्द्र गुरुङ्ले हरेक अतिरिक्त क्रीयाकलापमा बिद्यार्थीहरुलाई सहभागि गराएर नेतृत्व क्षमताको बिकास गर्ने काम गरेको बताउनु भयो। आफु लगायतको सम्पुर्ण टिम बिहान देखि बेलुकासम्म खटेर बिद्यार्थीको भबिष्य राम्रो बनाउन लागि परेको प्रीन्सिपल गुरुङ्ले बताउनु भयो। कार्यक्रमलाई बिधालयका शिक्षक दामोदर अधिकारी र बिद्यार्थीहरुले संचालन गरेका थिए ।

Previous Post

“यो मन त मेरो नेपाली हो” २०८२ सालको असार २७ गतेबाट प्रदर्शनमा आउने

Next Post

हाम्रो देश नेपाल पूर्वीय ज्ञान परम्पराको स्रोत हो : राष्ट्रपति रामचन्द्र पौडेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

स्वास्थ विमा कार्यक्रम  सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ विमा कार्यक्रम सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

by हंगामा खबर
२०८२ असार ३१ गते ११:५४ बजे प्रकाशित
0

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

by हंगामा खबर
२०८२ असार ३१ गते ११:०४ बजे प्रकाशित
0

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

by हंगामा खबर
२०८२ असार ३० गते १०:३८ बजे प्रकाशित
0

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

by हंगामा खबर
२०८२ असार ३० गते ०९:३० बजे प्रकाशित
0

टिजर र दुई गीत हिट  भएपछि  चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

टिजर र दुई गीत हिट भएपछि चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

by हंगामा खबर
२०८२ असार २९ गते १५:२१ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist