Thursday, March 5, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

लायन्स क्लब अफ धरान क्यापेबलद्वारा लर्डस होमलाई खाद्यान्न प्रदान

जन्मदिन को अवसरमा धरान-४ बसन्तटारमा रहेको लर्डस होम नेपाललाई (बाल आश्रम ) १५ हजार बराबरको खाद्यान्न प्रदान गरेका छन ।

हंगामा खबर by हंगामा खबर
२०८१ साउन ४ गते १६:३७ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
लायन्स क्लब अफ धरान क्यापेबलद्वारा लर्डस होमलाई खाद्यान्न प्रदान
58
SHARES
Share on FacebookShare on Twitter

लायन्स क्लब अफ धरान क्यापेबलका अध्यक्ष साथै ब्रदर्स बेकरीका संचालक नईन्द्र राई (एन सि) राईले आफ्नो दुई सन्तान छोरा जोय चाम्लिङ राई र छोरी जुन चाम्लिङ राईको जन्मदिन को अवसरमा धरान-४ बसन्तटारमा रहेको लर्डस होम नेपाललाई (बाल आश्रम ) १५ हजार बराबरको खाद्यान्न प्रदान गरेका छन । लर्डस होम (बाल आश्रम ) लाई प्रदान गरिएको खाद्यान्नमा दैनिक उपभोग्य बस्तु चामल, दाल, आटा, चाउचाउ, तेल लगायतको सामग्रीहरु प्रदान गरिएको राईले जानकारी दिए । खाद्यान्न प्रदान पस्चात आफ्नो कुरा राख्दै अध्यक्ष राईले , समाजका अनाथ र असहाय बालबालिकाहरूलाई थोरै भएपनी राहत सहयोग होस भने हेतुले, विशेषगरी जोय र जुन को जन्मदिनलाई अर्थपूर्ण बनाउनको लागी पनि घरमा रेस्टुरेन्टमा धुमधाम सँग नमनाएर (बाल आश्रम ) मा आएर जन्मदिन मनाएको बताए । बाहिरी तडक भडक भन्दा पनि आफुले आफ्नो नानीहरुलाई भबिस्यमा गरिब,असहाय र अनाथ मानिसहरुको सहयोग र मदत गर्ने उत्प्रेरणा मिलोस र सामाजिक सेवामा आफुलाई अगाडी बढाउन सकुन भन्ने उद्धेश्यले यस्तो प्रकारको कार्यक्रम आयोजना गरिदिएको राईको दावी छ ।

 

ADVERTISEMENT

लायन्स क्लब धरान क्यापेबलकी सचिव सुम्निमा लिम्बुले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा टंककुमारी गुरुङ, एरिया को-अर्डिनेटर; अम्बिका श्रेष्ठ लाइन्स क्लब अफ क्यापेबलको चार्टर प्रेजिडेन्ट तथा सल्लाहकार, किरण देवान, असाइन क्षेत्रीय प्रमुख, एकता श्रेष्ठ, क्षेत्रीय प्रमुख, सृष्टि राई, लाइन्स क्लब अफ क्यालिबरकी अध्यक्ष र सम्राट श्रेष्ठ, लाइन्स क्लब अफ ग्लोरीका सदस्यहरुको उपस्थिती रहेको थियो । क्लबकी रिजन चियर पर्सन एकता श्रेष्ठले आश्रमा रहेको सम्पुर्ण नानीहरु अत्यनतै सफा, सुग्घर र अनुशासित रहेकोमा संचालक समितीलाई धन्यवाद दिइन । बाल आश्रमको सबै भौतिक संरचनाहरुको स्थलगत भ्रमण गर्दै व्यवस्थित र सुसज्जित बाल आश्रम धरानमा एक उदाहरण बन्न सक्ने बताइन । उनले आश्रमका लागी अगामीदिनहरुमा धराने लाइन्स क्लबले गर्ने अन्य सहयोगहरुमा प्राथमिकतामा राख्ने बताइन ।

कार्यक्रमकी अतिथी क्लबकी सल्लाहकार अम्बिका श्रेष्ठले लायन्स क्लब अफ धरान क्यापेबलले विगतका वर्षहरूमा पनि सामाजिक कार्यहरू गर्दै आएको र आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यमा सधैँ संलग्न रहने प्रतिज्ञा गरिन । कार्यक्रममा उपस्थित अतिथिहरूले पनि क्लबको यस प्रयासको प्रसंसा गर्दै आगामी दिनहरूमा यस्ता कार्यहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। लायन्स क्लब अफ धरान क्यापेबलले भविष्यमा अझ धेरै यस्ता समाजसेवाका कार्यक्रमहरू आयोजना गर्ने योजना बनाएको छ। कार्यक्रमको अन्त्यमा जन्मदिन मनाउने नानीहरुलाई आशिर्वाद र सहयोगीहरुलाई धन्यवाद लर्डस होम नेपालका सञ्चालक तथा संस्थापक अध्यक्ष कुशल जङ्ग घलेले दिए । उनले सबैको साथ र सहयोग भएकै कारण बाल आश्रम निरन्तर रुपमा चलिरहेको र अगामी दिनहरुमा सहयोगको अपेक्षा राख्ने बताए ।

Previous Post

ग्लोबल आइएमई बैंक ग्राहकको पहिलो रोजाइमा, ग्राहक संख्या ५० लाख नाघ्यो

Next Post

हास्य टेली श्रृङखला ‘सक्किगोनि’ टिमद्वारा चलचित्र ‘लाज शरणम्’ निर्माण घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १८:२७ बजे प्रकाशित
0

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १०:३५ बजे प्रकाशित
0

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

by हंगामा खबर
२०८२ फाल्गुन ८ गते १७:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist