Tuesday, March 3, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

ताजपुरिया समाज कल्याण परिषद्को २८ औं स्थापना दिवस सम्पन्न

ताजपुरिया समाज कल्याण परिषद्को २८ औं स्थापना दिवस आईतबार सम्पन्न भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० मंसिर २५ गते १५:३९ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
ताजपुरिया समाज कल्याण परिषद्को २८ औं स्थापना दिवस सम्पन्न
50
SHARES
Share on FacebookShare on Twitter

झापाको गौरादह नगरपालिका -१ मा केन्द्रिय कार्यालय रहेको ताजपुरिया समाज कल्याण परिषद्को २८ औं स्थापना दिवस आईतबार सम्पन्न भएको छ । मोरङको रंगेली नगरपालिका ८ स्थित दर्बेसा बजारमा सम्पन्न कार्यक्रमको उद्घाटन प्रतिनिधिसभा सदस्य एवं सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी पोख्रेलले ताजपुरिया जातिको बिकासका लागि झापा र मोरङको कुनै ठाउलाई संरक्षित क्षेत्र घोषणा गरि पाउ भनेर संसदमा दर्ता गराउने आश्वासन दिनुभयो । अल्पसंख्यक समुदायभित्र पर्ने ताजपुरिया जातीको कला, संस्कृति, भेषभुषालाई संरक्षण गर्नुपर्ने सम्बिधानमै उल्लेख भएको बताउँदै पोख्रेलले ताजपुरिया जातिको विकास तथा संस्कृति जर्गेना गर्नका लागि पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । आधार र तथ्य सहितको डकुमेन्ट समेटेर प्रस्ताब ल्याउन प्रमुख अतिथी पोख्रेलले ताजपुरिया समुदायलाई आग्रह गर्नुभयो।

ADVERTISEMENT

कार्यक्रममा सुनबर्षि नगरपालिकाका मेयर श्याम राजबन्सिले सन्ततिहरुलाई धन सम्पती जुटाईदियो भने छिट्टै सकिने बताउदै भाषा,सन्स्कार, संस्कृति सिकायो भने दीर्घाकाल सम्म रहने बताउनु भयो।परिषद्का अध्यक्ष पुर्णलाल ताजपुरियाले ताजपुरिया जातिको संस्कृति जोगाउन यस स्थापना दिवसले थप टेवा पुर्याएको बताउनुभयो । ताजपुरिया जातिको कला,भाषा सन्स्कार,सन्स्कृती, भेष-भुषाको सम्रक्षणमा लाग्नुपर्नेमा उहाले जोड दिनुभयो।कार्यक्रममा झापा र मोरङ्गबाट प्रतिनिधित्व गरेका टोलीहरुले नटुवा, हुदुरधुरा, ढोलसोनालगायत सांस्कृतिक नृत्य प्रस्तृत गरेका थिए । कार्यक्रममा आजिवन सदस्यहरुलाई सम्मान-पत्र र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न सन्स्था, स्थानीय तहका जनप्रतिनिधीहरुको उपस्थिति थियो ।

Previous Post

धरानमा श्रमदानबाटै एयरपोर्ट बन्छ – मेयर साम्पाङ

Next Post

तीन चकलेटी हिरोहरु अब एउटै पर्दामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १८:२७ बजे प्रकाशित
0

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १०:३५ बजे प्रकाशित
0

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

by हंगामा खबर
२०८२ फाल्गुन ८ गते १७:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist