Saturday, May 2, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

देशीलाइन सडकमा वान वे नियम हटाउन व्यवसायीको माग

धरान -२ स्थित देशिलाइनमा दुई तर्फीनै सवेरए साधन ओहोरदोहोर गराउन भन्दै स्थानिय ब्यबसायीले माग गरेकाछन ।

हंगामा खबर by हंगामा खबर
२०८० अशोज १६ गते १०:२९ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
देशीलाइन सडकमा वान वे नियम हटाउन व्यवसायीको माग
96
SHARES
Share on FacebookShare on Twitter

धरान -२ स्थित देशिलाइनमा दुई तर्फीनै सवेरए साधन ओहोरदोहोर गराउन भन्दै स्थानिय ब्यबसायीले माग गरेकाछन । यातायात व्यवस्थापन गरी दुर्घटना न्युनिकरण गर्न भानुचोकदेखि पुर्वको सडक देशीलाइनलाई वान वे बनाइएको छ । भानुचोकदेखि पुर्वतर्फ कुनै पनि सवारीसाधन जान निषेध छ । लक्ष्मी सडकबाट सिंहदेवी चोक हुदै चिनिया चोक, माछा भौडी भएर मात्र भानुचोक आउन नियम हुँदा व्यवसायीहरुलाई मार परेको भन्दै व्यवसायीहरुले एकतर्फी नियम हटाइ दुइतर्फी सवारी साधन चलाऊनु पर्ने माग गरेकाछन ।देशीलाइन व्यवसायी समितिले सोमबार मेयर हर्क साम्पाङलाई ज्ञापन पत्र बुझाउदै एकतर्फी बाटोको निर्णय पुनरावलोकन गर्न माग गरेका छन् । एकतर्फी नियम निरन्तर भइरहे व्यापार, व्यवसाय चौपट भएर पलायनको अवस्था सृर्जना हुने भन्दै उनीहरुले एक हप्ताभित्र दुईतर्फी नियम नै कार्यान्वयनमा ल्याउन पनि माग गरेका छन् ।

ज्ञापन पत्र बुझदै मेयर साम्पाङले एकतर्फी निर्णय पुनरावलोकन गरेपनी देशीलाईनमा एकतर्फी भएपछि दुर्घटनामा कमी आएको दावी गर्दै व्यवसायीहरुलाई थोरै मार परेपनी धेरै जनतालाई राहत मिलेको भन्दै मेयर साम्पाङले निर्णय परिवर्तन नहुने बताए । साना गाडीलाई मात्र देशीलाइनमा दुईतर्फी नै आवातजावत गर्न सकिने विकल्प रहेकोले सोही अनुसार निर्णय पुनरावलोकन गर्न माग गरिएको अध्यक्ष गंगाप्रसाद राईले बताए । साम्पाङले एकतर्फी नियमको निर्णय पुनरावलोकन नहुने बताएपछि व्यवसायीहरु असन्तुष्ट भएका छन् । उनीहरुले सुनसरी उद्योग वाणिज्य संघमा पनि ज्ञापन पत्र बुझाउने र निर्णय परिवर्तन नभए सडक बन्द गरेर आन्दोलन गर्ने चेतावनी पनि दिएकाछन ।

ADVERTISEMENT
Previous Post

बेलाबारीको भलुवा खोलामा डुबेर ३ बर्षीया बालिकको मृत्यु

Next Post

आगामी कात्तिक १७ र १८ गते भिटामिन ‘ए’ खुवाइने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

by हंगामा खबर
२०८३ बैशाख १४ गते १२:४८ बजे प्रकाशित
0

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

by हंगामा खबर
२०८३ बैशाख १२ गते १८:०९ बजे प्रकाशित
0

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

by हंगामा खबर
२०८३ बैशाख १० गते १३:४९ बजे प्रकाशित
0

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

by हंगामा खबर
२०८३ बैशाख ८ गते १५:४५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist