Friday, March 6, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

चाडपर्व लक्षित गरेर सरकारले सुपथ मूल्य पसल खोल्ने

यस बर्षको चाडपर्व नजिकिए संगै सरकारले सुपथ मुल्य पसल खोल्ने भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० भदौ ३१ गते १६:५० बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
चाडपर्व लक्षित गरेर सरकारले सुपथ मूल्य पसल खोल्ने
56
SHARES
Share on FacebookShare on Twitter

यस बर्षको चाडपर्व नजिकिए संगै सरकारले सुपथ मुल्य पसल खोल्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गरेका सुपथ पसलमा उपभोक्ताले बढी खोज्ने सामान पाइँदैनन् । खाद्यको पसलमा चामल, मासको दाल, सिमीको दाल छ तर मुसुरोको दाल दाल छैन ।यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनले सञ्चालन गरेका सुपथ मूल्य पसलमा नुनका पोका मात्रै छ । सर्वाधिक खपत हुने चिनी नै छैन । चिनी गत वर्ष पनि वितरण गरिएको थिएन । आइतबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले मूल्यवृद्धिका मारमा परेका उपभोक्तालाई राहत पनि हुने भएकाले सुपथ मूल्य पसल खोल्ने निर्णय भइसकेको बताए ।

असोज १ गतेदेखि नै पसल सञ्चालनमा ल्याउने निर्णय भए पनि आयातसम्बन्धी अन्य विषयका कारण केही ढिलाइ हुने देखिएको सचिव मरासिनीले बताए ।कम्पनीले अरुवा मोटो चामलप्रति प्याक एक हजार २५ रुपियाँ, अरुवा सोना मन्सुली प्रतिप्याक एक हजार ३४१ रुपियाँ र स्टिम जिरा मसिनो चामल प्रतिप्याक एक हजार ४७५ रुपियाँमा बिक्री गर्दै आएको छ । त्यस्तै रहरको दाल प्रतिकिलो १७३ रुपियाँ र मासको दाल प्रतिकिलो १५९ रुपियाँमा बिक्री गर्दै आएको छ । कम्पनीले जुम्ली सिमी र मसुरोको स्टक सकिएका कारण बिक्रीका लागि नराखिएको जनाएको छ ।

ADVERTISEMENT
Previous Post

लागुऔषध ब्राउनसुगर सहित झापाबाट २ जना पक्राउ

Next Post

आज हरितालिका तीज, निराहार व्रत बसेर मनाउँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १८:२७ बजे प्रकाशित
0

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १०:३५ बजे प्रकाशित
0

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

by हंगामा खबर
२०८२ फाल्गुन ८ गते १७:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist