अगामी भदौ १ गतेबाट सुर्ती, खैनी तथा गुट्खा आदी अब प्लास्टिकमा प्याक गर्न नपाईने भएको छ । सुर्ती, खैनी तथा गुट्खा जैविक रूपमा सडेर जाने सामग्रीमा मात्रै प्याकिङ गर्नुपर्ने भएको छ । आन्तरिक राजस्व विभागले अन्तःशुल्क नियमावली २०५९ मा भएको चौविसौँ संशोधनले २०८१ वैशाख १ गतेबाट सुर्ती, खैनी, गुट्खा, पान मसला वा यस्तै प्रकारका बस्तु जैविक रूपमा सडेर जाने बस्तुमा मात्र प्याकिङ गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिएको छ । एक सूचना जारी गर्दै विभागले २०८१ साल वैशाखदेखि यो नियम लागू हुने भएको जानकारी दिएको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।