Wednesday, March 4, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

आजबाट उधोग वाणिज्य संघ धरानमा डेङ्गु उपचार शिविर सुरु

हंगामा खबर by हंगामा खबर
२०८० साउन २३ गते ०९:१३ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
आजबाट उधोग वाणिज्य संघ धरानमा डेङ्गु उपचार शिविर सुरु
71
SHARES
Share on FacebookShare on Twitter

पछील्लो समय धरानमा डेङ्गुका बिरामीहरु बढ्दै गएपछी एक पछी अर्को गर्दै डेङ्गु उपचार शिविर थप गरिन थालिएकोछ । यस अघी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राङ्गण , धरान ८ स्थित सभा गृह ,परिसर, छाताचोक स्थीत पुरानो अस्पातल , धरान १३ को स्वास्थ्य चौकी, धरान १४ मा डेङ्गु उपचार शिविर सुरु भैसकेको छ । यती शिबिरमा मात्र बिरामीहरुको उपचार गर्न हम्मे हम्मे भएपछी सुनसरी उद्योग वाणिज्य संघको मिलेनियम सभा हलमा पनि डेङ्गु उपचार केन्द्र शिविर आज मंगलबार बाट सुरु भएको छ । शिविर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान उपमहानगरपालिका र केएचडिसी संस्थाको सहयोगमा स्थापना गरिएको हो ।

शिविरमा आउने डेङ्गुका बिरामीहरूको अवस्थालाई स्वास्थ्यकर्मीबाट तिन श्रेणीमा वर्गीकरण गरिने बिपी प्रतिष्ठानका शिक्षाध्यक्ष प्राध्यापक डा.सञ्जीव शर्माले जानकारी दिए । उक्त निःशुल्क शिविर धरानमा डेङ्गु महामारी पूर्ण रूपमा नियन्त्रणमा नआए सम्म सञ्चालन गरिने सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष बिजय श्रेष्ठ जानकारी दिए ।शिक्षाध्यक्ष प्राध्यापक डा.सञ्जीव शर्माले आज साँझ शिविर सञ्चालनका लागि खटिने स्वास्थ्य स्वयं सेविका, केएचडिसीका स्वास्थ्यकर्मी, सरोकावारवाला संस्थाका प्रतिनिधिहरूका बिच शिविर सञ्चालनको पद्धति, प्रक्रियाका बारेमा अनुशिक्षण दिएका छन् ।

ADVERTISEMENT

शिविरमा आउने डेङ्गुका बिरामीहरूको अवस्थालाई स्वास्थ्यकर्मीबाट तिन श्रेणीमा वर्गीकरण गरिने डा.शर्माले बताए । बिरामीको अवस्था गम्भीर देखिए तत्काल शिविरबाट बिपी प्रतिष्ठानको इमरजेन्सीमा रिफर गर्ने प्रबन्ध मिलाइएको छ ।डेङ्गु मध्यम अवस्थामा रहेका बिरामीलाई प्रारम्भिक उपचार गरी प्रतिष्ठान स्थित डेङ्गु अस्पताल पठाइने व्यवस्था गरिएको छ । डेङ्गुका प्रारम्भिक अवस्थाका बिरामीहरूलाई शिविरमा राखेर उपचार गरिने व्यवस्था गरिएको छ ।शिविरका लागी वडा नम्बर १,२,२,७,९,१२ र १६ ले सहकार्य गरेकाछन ।

Previous Post

किरात राई यायोक्खाको रक्तदान कार्यक्रममा २७ पिन्ट रगत संकलन

Next Post

काँकडभिट्टाबाट धरान आउँदै गरेको बस दुर्घटना,

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १८:२७ बजे प्रकाशित
0

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १०:३५ बजे प्रकाशित
0

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

by हंगामा खबर
२०८२ फाल्गुन ८ गते १७:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist