स्थायी घर भोजपुर भएका हाल झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ९ स्थित खरबन्दीमा बस्दै आएका विश्वराज घिसिङले आफ्नै श्रीमती प्रमिला घिसिङले खाना नपकाएको भन्दै पेटमा लात्तीले हान्दा प्रमिलाको घटनास्थलमै मृत्यु भएको छ । घिसिङ स्थानीय वीर बहादर भुजेलको घरमा डेरा गरी बस्दै आएका थिए । घिसिङलाई नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।