Tuesday, March 3, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

६ बर्षपछि धरानमा कन्दरा गुञ्जियो, कोशी प्रदेशकै दर्शकहरु उर्लिए

हंगामा खबर by हंगामा खबर
२०८१ बैशाख १२ गते १७:२२ बजे प्रकाशित
in FEATURE, साहित्य, हंगामा विशेष
0
६ बर्षपछि धरानमा कन्दरा गुञ्जियो, कोशी प्रदेशकै दर्शकहरु उर्लिए
55
SHARES
Share on FacebookShare on Twitter

पहिला घरदेश अनि परदेश भन्ने नाराका साथ सातैप्रदेशका मुख्य शहरहरुमा सांगीतिक कार्यक्रम गर्ने उद्देश्य अनुरुप पोखरापछि गत बैशाख ८ गते शनिबार धरानमा ‘रिभाइभ’ भएको सांगीतिक सदस्यहरु सहित लोकप्रिय पोखरेली ब्यान्ड ‘कन्दरा’ ले आफ्नो लोकप्रिय गीतहरु प्रस्तुत गरेका छन्। शनिबार राति धरान रंगशालामा सिल्भर इन्टरटेनमेन्टको आयोजनामा आयोजित ूकन्दरा लाइभ इन धरान ू कार्यक्रममा धराने दर्शकमाझ सेवारो धरान भन्दै अबेर गरी स्टेज चढेको कन्दराका ब्यान्डका मुख्य सदस्य तथा गायक विवेक श्रेष्ठले ‘तगारोमा रुमालराखी।।।।’ बोलको लोकप्रिय गीतबाट कार्यक्रमको सुरुवात गरेका थिए। ३२ वर्षअघि पोखरामा स्थापित भएको कन्दरा ब्यान्ड नेपाली दर्शक तथा स्रोतामाझ आफूलाई फरक पहिचान बनाउन सफल भएको छ र अहिले पनि कन्दरा ब्याण्डको लोकप्रियतामा कुनै कमी रहेको छैन भन्ने कुरा यस कार्यक्रमले पनि पुस्टी गर्दछ। ६ बर्ष अघि पनि पुर्वको धरान , दमक र बिर्तामोडमा आफ्नो सफल कन्सर्ट गरेको कन्दराले अहिले पहिला घरदेश अनि परदेश भन्ने नाराका साथ आफ्नै देशमा घुम्नकालागि अर्थात् आन्तरिक पर्यटन प्रवर्धन गर्ने क्याम्पेन सहित कार्यक्रम गरिरहेको गायक बिबेक श्रेष्ठले बताए।


बीच–बीचमा पर्यटन प्रवद्र्धनको कुरा गर्दै उनले नयाँ पुरानासहित गीतहरु २ घण्टा सम्म लगातार गाइरहे। दर्शकहरु उनको गीतमा उनीसंगै गाउँदै , नाच्दै रमाइरहे। उनले रातै बिझायो ( दिनै बिझायो ,जिन्दगी यो उत्सव हो, बिदेशिएर गईन उनि , सुन्दर बिहानी , डांडापारी , भेडीगोठैमा , फुल्चोकीको डाँडैमा, चन्चले कान्छीको , तिमी पारी त्यो गाउँमा , लेककी हे माया , हंगकंग पोखरा जस्ता आफ्ना अति नै लोकप्रिय गीतहरु संगै भर्खरै रिलिज भएको गीत बिचरा म संगै जय जय नेपाल ,बोलको रास्ट्रिय गीत पनि प्रस्तुत गरेका थिए। उनले धरान तथा भेडेटार क्षेत्रमा पनि गज्जबको घुम्ने स्थानहरू रहेको बताए । ‘पोखरामात यति धेरै घुम्ने ठाउँ छ । धरानमा पनि घुम्ने ठाउँ रै’छ हो । धरानका मेयर हर्क साम्पाङ्गको कामको तारिफ गर्दै श्रमसंस्कृति पार्कको तारिफ गर्दै धरानको श्रम पर्यटनको प्रचार गर्ने समेत बताए। त्यस्तै नमस्ते झरनाले मन लोभायाएको पनि बताए। मादलमा सुनिल थापा, पहिलो पटक जिप्सीज्याज म्युजिक भित्र्याएका हरि महर्जन, पछिल्लो पुस्ताका चर्चित गीतारवादक देव लामा, बेस गितारमा पङ्कजझा, ड्रमसेटमा सुन्दर महर्जनलगायतब्यान्ड सदस्यहरूको टिमअपमा कन्दरा लाई ‘रिभाइभ’भएको हो ।

ADVERTISEMENT

गत पुस २७ गते पोखरामा भव्य कन्सर्ट गर्दै कन्दरा फेरि श्रोता तथा दर्शकमाझ आएको हो ।धरानको सुन्दर साउण्डको साउण्ड , लाइट , स्टेज व्यवस्थापन अहिले सम्मकै उच्च स्तरीय रहेको थियो। जसले गर्दा कार्यक्रम हेर्न आउने दर्शकहरुलाई कन्दराका लोकप्रिय गीतहरु सुन्नमा थप मज्जा आएको महशुस हुन्थ्यो। कन्दरा ब्याण्ड अब अन्य प्रदेशका मुख्य शहरहरु संगै पुर्वका कुना( कन्दराहरुमा समेत आफ्नो प्रस्तुति लिएर आउने तयारी गरिरहेको गायक बिबेक श्रेष्ठले बताए। इलाम , खाँदबारी , धनकुटा , भोजपुर , खोटांग , ताप्लेजुंग , पाँचथर , बिर्तामोड , बिराटनगर , दमक , इटहरी संगै बिभिन्न गाउँ(शहरहरुमा क्रमश आफ्नो सांगीतिक कार्यक्रमहरु गर्दै जाने उनले बताए।

Previous Post

‘फर्की फर्की’ को ट्रेलर प्रभाव, बिदेश प्रदर्शन धमाधम बिक्री हुँदै

Next Post

चर्चित फिल्मस ब्यानर प्रज्ञा फिल्म्सले टेलिभिजन सिरिज ‘ठुल्दिदी’ निर्माण गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १८:२७ बजे प्रकाशित
0

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १०:३५ बजे प्रकाशित
0

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

by हंगामा खबर
२०८२ फाल्गुन ८ गते १७:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist