Saturday, April 1, 2023
HangamaKhabar
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

धरानमा छायांकन गरिएको ‘द सोल अफ कमाण्डो’ को ट्रेलर रिलिज,

ल अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको नाम उच्च राख्न सफल तेक्वान्दो खेलाडी राजाकुमार राई

हंगामा खबर by हंगामा खबर
२०७९ कार्तिक २७ गते १८:१८ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
धरानमा छायांकन गरिएको ‘द सोल अफ कमाण्डो’ को ट्रेलर रिलिज,
119
SHARES
Share on FacebookShare on Twitter

सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न दशौँ एशियन खेलकुदमा तेक्वान्दो खेलमा कास्य पदक तथा सन् १९९९ मा नेपालमा भएको आठौँ दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक प्राप्त गर्न सफल अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको नाम उच्च राख्न सफल तेक्वान्दो खेलाडी राजाकुमार राईले अभिनय गरेको सफल चलचित्र ‘कमाण्डो’ को अर्को सिक्वेलको रुपमा ‘द सोल अफ कमाण्डो’ को ट्रेलर रिलिज भएकोछ । यो फिल्म मार्फत राई २४ बर्ष पछी पुन नेपाली चलचित्र क्षेत्रमा कम्ब्याक गरेकाछन ।

मिलन राइको कथा र सनम जेबीआर रानाको स्क्रिप्ट रहेको चलचित्र ’सोल अफ द कमान्डो’ मा शिशिर वाङ्ग्देल,नरेन खड्का,शेषुका राई,मिलन राई,रवि थापा,रुपेश झा,पुष्प श्रेष्ठ,सीमा राई,नरेन्द्र लिम्बु,पूर्ण लिम्बु,कमला खापुङ्ग लिम्बु,सुष्मिता लिम्बु,एन्जल राई,टिका राम ठकुरी,सोनीका राईको पनि मुख्य भूमिका रहेको छ । सिलिचुङ फिल्म प्राइभेट लिमिटेडले निर्माण गरेको चलचित्रको निर्मातामा मिलन राई,रवि थापा र धन लिम्बू रहेकाछन भने युवराज (वीरबहादुर) राईको निर्देशक र कार्यकारी निर्माता विजय एल राई रहेकाछन । धरान , सप्तकोशी नदी भेडेटार आसपासमा खिचिएकोछ । फिल्म यही मंसिर २३ गते देश्भर प्रदर्शनमा आउँदैछ ।

Photo : Surendra Thapa KTm

 

Previous Post

ताप्लेजुङमा टेम्पो दुर्घटना हुँदा २ जनाको मृत्यु

Next Post

छाताचोकमा सिटी हस्पिटलको स्थापना गर्छौ – उमेश थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर

नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

by हंगामा खबर
२०७९ चैत्र १७ गते १९:३८ बजे प्रकाशित
0

चलचित्र “चित्रा” को निर्माण घोसणा

चलचित्र “चित्रा” को निर्माण घोसणा

by हंगामा खबर
२०७९ चैत्र १७ गते १८:४१ बजे प्रकाशित
0

सातौ संस्करणको बिराट गोल्डकपको उपाधि विराटनगर सिटीलाई

सातौ संस्करणको बिराट गोल्डकपको उपाधि विराटनगर सिटीलाई

by हंगामा खबर
२०७९ चैत्र १७ गते ०९:१७ बजे प्रकाशित
0

लागुऔषध ब्राउनसगुर सहित झापाबाट २ जना पक्राउ

लागुऔषध ब्राउनसगुर सहित झापाबाट २ जना पक्राउ

by हंगामा खबर
२०७९ चैत्र १५ गते १७:५१ बजे प्रकाशित
0

विराटनगरमा भएको प्रर्दशनको क्रममा झडप ,१३ जना घाइते

विराटनगरमा भएको प्रर्दशनको क्रममा झडप ,१३ जना घाइते

by हंगामा खबर
२०७९ चैत्र १४ गते १८:३१ बजे प्रकाशित
0

सुनसरीको धरान १५ बाट सञ्चालित यस हंगामा खबर हाल परीक्षण अवधिमा छ । यस अवधिमा प्रकाशित समाचार पढेर यहाँहरुले सल्लाह तथा सुझाव दिनसक्नुहुनेछ । हामी, हरेकदिन यहाँको सुझाव र हामीलाई प्राप्त प्रतिक्रियाका आधारमा यस पोर्टललाई परिष्कृत गर्दै लैजाने छौं ।

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist