Tuesday, February 17, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

भोजपुर सुनसरी सेवा समाजद्वारा गाउ आएको बाटो को एक शो बुक

दोस्रो हप्तामा प्रबेश गरेको सफलता साथ प्रदर्शनमा आइरहेको नेपाली कथानक चलचित्र 'गाउ आएको बाटो' को शनिबार को एक शो बुक भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ जेष्ठ ३२ गते १८:२३ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
भोजपुर सुनसरी सेवा समाजद्वारा गाउ आएको बाटो को एक शो बुक
58
SHARES
Share on FacebookShare on Twitter

आज बाट प्रदर्शनको दोस्रो हप्तामा प्रबेश गरेको सफलता साथ प्रदर्शनमा आइरहेको नेपाली कथानक चलचित्र ‘गाउ आएको बाटो’ को शनिबार को एक शो बुक भएको छ । धरानमा स्थायी बसोबास गर्दै आएका भोजपुरेहरुको संगठिट संस्था भोजपुर सुनसरी सेवा समाजले शनिबार बिहान ८:३० बजेको शो बुक गरेको हो । गाउ आएको बाटो बिशेषगरी भोजपुरमा छायांकन गरिएको र भोजपुरकै परिवेशलाई पर्दामा उतारिएको हुनाले आफ्नो गाउ ठाउँ अनी सडक यातायात पुगेपछीको गाउमा आएको परिवर्तन सिनेमामा हेर्नको लागी सबै भोजपुरेहरुले शो बुक गरिएको भोजपुर सुनसरी सेवा समाजका अध्यक्ष रेवतीरमण राईले जानकारी दिए । भोली को शो मा सबैजना नअटाएपनी फेरी अन्य शो हरुमा पनि सबै मिलेर हेर्ने अध्यक्ष राई ले जानकारी दिए । भोजपुर तथा धरानमा छायांकन भएको चलचित्र गाउ आएको बाटोले धरानको फ्रेण्ड्स सिनेमाज मा यती बेला हाउसफुलका साथ प्रदर्शन भैरहेको छ । सिनेमाले जम्मा दैनिक ७ शो पाइरहेकोमा हाल भने ४ शो पाएको छ । ति सबै शो हरु हाउसफुल छन ।

गाउ गाउमा बाटो पुगे सङै स्थानिय भित्रिएका आधुनिक औजार र दैनिक उपभोग्य सामग्रीहरुले स्थानिय हस्तकला र परम्परागत चित्रा , चोया दाम्लो नाम्लो लोप भए संगै दैनिक आम्दानीमा आएको नकरात्मक असर यिनै परम्परागत सिपले गुजारा चलाएका माइला अर्थात दयाहाङको जीवनमा आएको परिवर्तन अनी आफ्नो छोराको खुशीको लागी जे पनि गर्न तयार मरिहत्ते गर्ने एक संघर्षशील बुवा को कथा गाउ आएको बाटोले पेस गरेकोछ ।आदिवासी राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन्न राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बा लगायतका कलाकारहरुको अभिनय रहेको छ । महेश राई र निर्देशक सुब्बाले संयुक्त रुपमा फिल्मको पटकथा लेखेका हुन् भने अन्तर्राष्ट्रिय सिनेमेटोग्राफर जोस हेरुमले छायांकन गरेका छन ।

ADVERTISEMENT

 

Previous Post

सुनसरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

Next Post

प्रमुख प्रशासकीय अधिकृत माग गर्दै धरानका राजनीतिक दलहरुको प्रधानमन्त्रीलाई पत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा  १८ जना  छनोट

अन्तर प्लस टु स्तरीय वक्तृत्वकला प्रतियोगितामा १८ जना छनोट

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १९:१७ बजे प्रकाशित
0

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

धरान फुटबल क्लव(बुढासुब्बा गोल्डकप) अक्षय कोष स्थापना, हाल कोषमा १६ लाख जम्मा

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते १७:३३ बजे प्रकाशित
0

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

नेपाली चलचित्र क्षेत्रलाई सघाउदै कुवेर सिने डिस्ट्रिव्युटर्स, इलाममा अर्को सिनेमा हल

by हंगामा खबर
२०८२ फाल्गुन ३ गते ०९:४९ बजे प्रकाशित
0

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

२६ औ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ व्याईजलाई

by हंगामा खबर
२०८२ फाल्गुन २ गते २०:०३ बजे प्रकाशित
0

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

सूर्यबहादुर भट्टराई (मनोज) : भूगोल र मन जोड्न आएको मान्छे ।

by हंगामा खबर
२०८२ माघ २८ गते १९:३८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist