Saturday, July 19, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

चलचित्र पत्रकार संघ सुनसरीले ३ दिने वर्कशप गर्ने

हंगामा खबर by हंगामा खबर
२०८० जेष्ठ ८ गते १२:०१ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
चलचित्र पत्रकार संघ सुनसरीले ३ दिने वर्कशप गर्ने
56
SHARES
Share on FacebookShare on Twitter

चलचित्र पत्रकार संघ नेपाल सुनसरी शाखाले तीन दिने चलचित्र पत्रकारिता वर्कशप को आयोजना गर्ने भएको छ। चलचित्र पत्रकार संघ नेपालको २४ औ स्थापना दिवसको अवसरमा शाखाद्वारा आईतवार आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा यस्तो बताइएको । नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा आयोजित कार्यक्रममा सुनसरी भरीका पत्रकारहरुको उपस्थित रहेको थियो । कार्यक्रम महासंघका सुनसरी अध्यक्ष जनक ॠषि राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । चलचित्र पत्रकार संघको शाखा सुनसरीमा २०७७ फागुन १९ गते स्थापना भएको थियो ।

संघले आफनो स्थापनाकालको दुईमहिनामै प्रदेश स्तरीय “चलचित्र पत्रकारीता कार्यशाला तथा प्रदेश १ मा चलचित्र पर्यटन” विषयक अन्तर्कृया कार्यक्रम सम्पन्न आयो जना गरिसकेको चलचित्र पत्रकार संघ नेपाल सुनसरी शाखाका अध्यक्ष बिनोद विश्वकर्माले जानकारी दिए । उनका अनुसार वर्कशप ३ दिन सम्म चलेको थियो । प्रहेशभरीका थरीका ३५ जना सहभागीहरु सहभागी भएको कार्यक्रममा ३ दिन सम्म खान ,वस्न , स्टेशनरी र टि सर्ट उपलब्ध गराईएको बिश्व्कर्माले जानकारी दिए । सुनसरी शाखाले आफनो पहिलो बार्षिक उत्सव कार्यक्रम ,सप्ताह व्यापी कार्यक्रम गरेर भव्यताका साथ मनाएको थियो ।

संघले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रममा सुनसरीमा रहेका विभिन्न संघ संगठनमा आवद्ध पत्रकारहरुवीच मैत्रीपुर्ण फुटसल आयोजना गरेको थियो । प्रतियोगितामा प्रेस चौतारी , प्रेस सेन्टर, प्रेस युनियन, खेलकुद पत्रकार मञ्च , चलचित्र पत्रकार संघवीच मैत्रीपुर्ण प्रतियोगीता भएको थियो । प्रतियोगीतामा प्रेस सेन्टर नेपाल पहिलो भएर नगद ५ हजार र ट्रफी र प्रमाण पत्र प्राप्त गरको थियो । बिश्व्कर्माका अनुसार कार्यक्रम कोशी प्रदेशका तत्कालिन यातायात व्यवस्था तथा संचार मन्त्री श्री उपेन्द्र प्रसाद घिमीरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सोही अवसरमा कलाकार ,निर्माता तथा निर्देशक पर्शुराम चौधरीलाई सम्मान गरिएको थियो ।

स्थापना दिवसको अवसरमा बिभिन्न कार्यक्रम गर्दै आएको संघले यस बर्षपनी कलाकार सम्मान तथा दुइजना रङ्गपत्रकारहरु सिनियर र एक उदाउदा रङ्गपत्रकारलाई नगद सहित सम्मान गर्ने योजना रहेको सचिव सुमन भट्टराईले जानकारे दिए । पुरस्कार बितरण कार्यक्रम अगामी जेठ् २-२३ गते सम्म आयोजना हुने वर्कशपमा बितरण गरिने भट्टराईले जानकारी दिए । कार्यक्र्म चलचित्र बिकासबोर्डको सहयोगमा आयोजना हुन लाएगेको सचिव भट्टराईले जानकारी दिए । सोमबार आयोजित कार्यक्रममा बिभिन्न पत्रकारहरुको उपस्थिती रहेको थियो । साथै उपस्थित अतिथीहरुले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनक ॠषि राईले चलचित्र पत्रकार र अन्य बिटका पत्रकार हरुवीच समन्वय हुन जरुरी रहेको बताए । उनले चलचित्र पत्रकारले स्थानिय चलचित्र पर्यटनलाई जोड्न समेत् आग्रह गरे । अर्का बक्त्ता कार्यक्रमका बिशेष अतिथी नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य भीषण राईले प्रदेशमा चलचित्र पत्रकार संघ गठन गर्नुमा आफुले धेरै भुमीका खेलेको बताउदै प्रदेश अहिले सुस्त भईरहेपनी सुनसरी शाखा सकृय रुपमा लागिरहेको भन्दै धन्यवाद दिए । उनले अगामी दिनहरुमा रङ्गकर्मीहरुको कलम चलचित्रभित्र रहेका धेरै गतिबिधीहरुमा पनि चल्नु आबश्यक्ता औल्याए । कार्यक्र्ममा नेपाल पत्रकार महासघ सुनसरीका सचिव भोला श्रेष्ठ , पत्रकार गोपाल कामतले पनि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम चलचित्र पत्रकार संघ नेपाल सुनसरी शाखाका उपाध्यक्ष मनोज दाहालले संचालन गरेका थिए ।

Previous Post

कोकाहा खानेपानीमा ४ करोड २० लाख सहयोग

Next Post

हिमाली मावि धरान -५ मा बिधालय  भवन शिलान्यास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

स्वास्थ विमा कार्यक्रम  सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ विमा कार्यक्रम सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

by हंगामा खबर
२०८२ असार ३१ गते ११:५४ बजे प्रकाशित
0

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

by हंगामा खबर
२०८२ असार ३१ गते ११:०४ बजे प्रकाशित
0

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

by हंगामा खबर
२०८२ असार ३० गते १०:३८ बजे प्रकाशित
0

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

by हंगामा खबर
२०८२ असार ३० गते ०९:३० बजे प्रकाशित
0

टिजर र दुई गीत हिट  भएपछि  चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

टिजर र दुई गीत हिट भएपछि चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

by हंगामा खबर
२०८२ असार २९ गते १५:२१ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist