Friday, March 6, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

कोकाहा खानेपानीमा ४ करोड २० लाख सहयोग

हंगामा खबर by हंगामा खबर
२०८० जेष्ठ ६ गते ०८:४० बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
कोकाहा खानेपानीमा ४ करोड २० लाख सहयोग
114
SHARES
Share on FacebookShare on Twitter

धराने जनताको लागी खानेपानी आयोजना अन्तर्गत कोकाह खानेपानी श्रम अभियानमा ४ करोड २० लाख सहयोग प्राप्त भएकोछ । गत फागुन २२ गतेदेखी सुरुभएको खानेपानी श्रमदान अभियानमा देश बिदेश , बिभिन्न संघ संस्था , व्यक्तीगत गरी ३ करोड ५० लाख बढी नगद सहयोग र १ करोड २० लाख बढीको पाइप सहयोग भएको अभियान टिमका समिर तामाङले जानकारी दिए । रमअभियानको आयव्यय शुक्रबार सार्वजनिक गर्दै अभियानका नेतृत्वकर्ताहरुले कोकाहा खानेपानी अभियान शुरु गर्नुअघिको मौज्जात रकम २७ लाख ८ हजार ३२४ रुपैया रहेको जानकारी दिएको छ । त्यसबाहेक कोकाहा श्रमअभियान शुरु भएपछि फागुन २२ देखि चैत १८ गतेसम्म १ करोड २८ लाख ५९ हजार १३२ रुपैया दाताहरुबाट सहयोग प्राप्त भएको थियो भने चैत १९ देखि बैशाख २३ गतेसम्म १ करोड ८७ लाख ६० हजार ३३७, बैशाख २४ गतेदेखि जेठ ४ गतेसम्म ३३ लाख ८० हजार ७९९ रुपैया सहयोग प्राप्त भएको बताए ।

खाजामा कुल २८ लाख ४ हजार ५५३ रुपैया खर्च भएको छ । यस्तै, टोटन तार तथा भल्व खरिदमा २० लाख ८१ हजार ६७४ रुपैया, भाडा तथा ढुवानीमा १८ लाख ७३ हजार २६८ रुपैया, इन्धन खर्चमा ४ लाख ६२ हजार ८१३, कर्मचारी ज्यालामा ११ लाख ७१ हजार ५७३, ४ वटा जेनेरेटर खरिदमा २ लाख ३० हजार खर्च भएको पनि जानकारी दिइएको छ । कुल आम्दानीमध्ये विभिन्न शिर्षकमा ३ करोड ४६ लाख ३२ हजार ५४१ रुपैया खर्च भएको र अहिले ३० लाख ७६ हजार ५० रुपैया नगद मौज्जाद रहेको पनि उनले बताए ।

ADVERTISEMENT
Previous Post

रियल मड्रिडलाई ४-० ले हराउँदै म्यानचेस्टर सिटी फाइनलमा

Next Post

चलचित्र पत्रकार संघ सुनसरीले ३ दिने वर्कशप गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १८:२७ बजे प्रकाशित
0

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १०:३५ बजे प्रकाशित
0

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

by हंगामा खबर
२०८२ फाल्गुन ८ गते १७:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist