Friday, April 17, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘ह्यारी कि प्यारी’ को गीतमा रेखाले हङ्गामा मच्चाइन

हंगामा खबर by हंगामा खबर
२०७९ पुस १४ गते १६:५५ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘ह्यारी कि प्यारी’ को गीतमा रेखाले हङ्गामा मच्चाइन
68
SHARES
Share on FacebookShare on Twitter

प्रतिक्षित फिल्म ‘ह्यारी कि प्यारी’ को डान्सिङ नम्बर गीत रिलिज भएकोछ । ओेएस आर डिजिटलको युट्युब च्यानलबाट ‘धरहरा’ बोलको गीतको भिडियो रिलिज भएको हो । फिल्मका निर्माता डाक्टर भोला रिजाल को शब्द सन्तोष श्रेष्ठको संगीत मिना निरौला र सपना कुमार राईको स्वरमा रहेको गीतमा चर्चित नायिका रेखा थापाले आईटम डान्स गरेकिछिन । कबिराज गहतराजको कोरियोग्राफीमा रेखा सँगै फिल्मका मुख्य कलाकार जितु नेपाल र बिजय बरालपनी गीतमा देखिएकाछन ।


बि.आर. प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘ह्यारी कि प्यारी’को पोस्ट प्रोडक्सन मुम्बईको ‘प्राइम फोकस स्टुडियो’मा भएको हो । फिल्मलाई डा.भोला रिजालका छोरा कपिल रिजालले निर्देशन गरेका हुन् । सुदिप बराल, गिरिराज घिमिरे, डाक्टर रिजाल र अभिमन्यू निरवीको पटकथा/संवाद रहेको फिल्ममा जितु र साम्राज्ञीका अलावा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रन्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाल लगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मलाई बिभिन्न भाषामा एक साथ प्रदर्शनमा प्रदर्शन गर्ने निर्माण टीमको तयारी रहेकोछ । फिल्म हिन्दीसंगै पन्जाबी, मराठी, बंगाली , तमिल र तेलेगु भाषामा पनि प्रदर्शन गरिने निर्माण टीमले जनाएकोछ । फिल्म आउँदो माघ २० गतेबाट देशभर प्रदर्शन हुदैछ ।

 

ADVERTISEMENT

 

 

 

Previous Post

‘ह्यारी कि प्यारी’ मोशन पोस्टर ,डलरको पछी जितु

Next Post

प्रकाशको फ्री किक गोलमा धरानले पोखरा हरायो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

by हंगामा खबर
२०८३ बैशाख ३ गते १६:५० बजे प्रकाशित
0

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist