Tuesday, March 3, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

बिदेश पढ्न गएका छोराको पर्खाइको पिडा’गाह्रो भयो बुढ्यौली जीवन’ रिलिज

बिदेश पढ्न जाने आफ्नो औकातले पुगोस नपुगोस कही कतै रिन काडेर जग्गा धितो राखेर अनेक गरेर युवा युवतीहरु बिदेश पढ्न जाने गरेका छन ।

हंगामा खबर by हंगामा खबर
२०८१ बैशाख १६ गते ०८:१५ बजे प्रकाशित
in FEATURE, साहित्य
0
बिदेश  पढ्न गएका छोराको पर्खाइको पिडा’गाह्रो भयो बुढ्यौली जीवन’ रिलिज
68
SHARES
Share on FacebookShare on Twitter

केही बर्ष यता नेपालमा बिदेश पढ्न जाने मोह बाध्यता मात्रा नभएर फेशनकै रुपमा मौलाइरहेको छ । बिदेश पढ्न जाने आफ्नो औकातले पुगोस नपुगोस कही कतै रिन काडेर जग्गा धितो राखेर अनेक गरेर युवा युवतीहरु बिदेश पढ्न जाने गरेका छन । बढ्दो राजनीतिक वितृष्णा र देशमा आफ्नो भविष्य सुनिश्चित नदेखिए पछि युवाहरूले देश छाड्न बाध्य भएको पनि देखिन्छ । यसैबिच युवाहरूको विदेश मोहका कारण नेपालमा वृद्ध वृद्धा आमाबुवाले भोग्नुपरेको पिडालाई चलचित्रकर्मी महासंघ कोसी प्रदेशका अध्यक्ष तथा निर्देशक अरुण कुमार प्रधानले म्युजिक भिडियो ‘गाह्रो भयो बुढ्यौली जीवन’ मा गज्जबले प्रस्तुत गरेकाछन । कोसी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी राज्य मन्त्री माननीय सुनिता गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोसी प्रदेशका विभिन्न स्रष्टाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कोसी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी राज्य मन्त्री माननीय सुनिता गुरुङले नेपाली परिवेशको वर्तमान अवस्थालाई भिडियोले जस्ताको तस्तै प्रस्तुत गरेको उल्लेख गरिन् ।नेपाल सम्भावनाको खानी रहेको उल्लेख गर्दै राज्य मन्त्री गुरुङले युवाहरूको विदेश मोहका कारण उत्पन्न परिस्थितलाई सामान्यरुपमा लिन नहुने बताइन् । शिक्षाविद् लेखनाथ घिमिरेले लोक भनेको जनता रहेको उल्लेख गर्दै गीतले जनताको मन भित्रको पिडा वकालत गर्न सफल रहेको उल्लेख गरे ।

निर्देशक प्रधानले नेपालको पछिल्लो समयको परिस्थितिलाई नियाल्दा अब सासले मात्र नभएर विदेशमा रहेको आफ्नो सन्तान आगमनका लागि लासले समेत पर्खिनुपर्ने अवस्थाको सृजना भएको उल्लेख गर्दै म्युजिक भिडियोमा सोही कथनलाई प्रस्तुत गरिएको उल्लेख गरे । लोक तथा दोहोरी गायक बालकृष्ण सिग्देलको शब्द सङ्गीत तथा स्वर रहेको ‘गाह्रो भयो बुढ्यौली जीवन’  लाई सिग्देलले आफु अस्ट्रेलिया जादा त्यहा रहदा यो सिर्जना फुरेको बताए । उनले अस्ट्रेलियामा रहेका नेपाली आमा बुवाहरुको वास्तविक जीवन घटनाबाट प्रेरित भएर आफुले यो शब्द कोरेको सुनाए ।  म्युजिक भिडियोको छायाङ्कन सुमन तामाङ,सम्पादन हेमन तामाङले गरेका हुन् । भिडियोमा दिनेश कोइराला,उमा कार्की,किशोर थापा र नारायण भण्डारीले जीवनत अभिनय गरेकाछन ।

ADVERTISEMENT

 

Previous Post

‘फर्की फर्की’ गीतमा अनमोल र जसिताको जोडी हेर्दा, जेठ १० मा धमाका मच्चाउने पक्का

Next Post

राम्रो प्रतिभा भएका कोशी प्रदेशका कलाकारलाई ‘बलिदान’ मा अवसर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १८:२७ बजे प्रकाशित
0

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १०:३५ बजे प्रकाशित
0

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

by हंगामा खबर
२०८२ फाल्गुन ८ गते १७:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist