Monday, May 4, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

चलचित्र “पहिचान” को गीतमा धरानको सडकमा कम्मर मर्काउदै करिश्मा र धिरेन

धेरै समयपछि एक समयका स्टार धिरेन शाक्य र करिश्मा मानन्धरको कमव्याकको रुपमा हेरिएको चलचित्र “पहिचान” को पहिलो गीत काली कालीमा धिरेन र करिश्माको रोमान्टिक नृत्य रहेको छ ।

हंगामा खबर by हंगामा खबर
२०८२ भदौ १८ गते १५:५९ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
चलचित्र “पहिचान” को गीतमा धरानको सडकमा कम्मर मर्काउदै करिश्मा र धिरेन
50
SHARES
Share on FacebookShare on Twitter

यहि मंसिर ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र “पहिचान” लडाइको पहिलो गीत सार्वजनिक भएको छ । धेरै समयपछि एक समयका स्टार धिरेन शाक्य र करिश्मा मानन्धरको कमव्याकको रुपमा हेरिएको चलचित्र “पहिचान” को पहिलो गीत काली कालीमा धिरेन र करिश्माको रोमान्टिक नृत्य रहेको छ । सार्वजनिक भएको गीत ‘काली काली प्यारी दिल वाली’ मा धिरेन र करिश्मा धरानको सुन्दर सडकमा दर्जन बढी कोरस डान्सरका साथ रोमान्टिक र आकर्षक नृत्य प्रस्तुत गरेका छन् ।

चर्चित गीतकार बुद्धविर लामाको शब्द बलराम समालको संगीतमा रहेको गीतमा रगुन गुरुङ र रोजीना बस्नेतको आवाज रहेको छ । गीतलाई धरानको चर्चित डान्स सेन्टर गरिमा डान्स सेन्टरका प्रोपाइटर मणिकुमार लिम्बुले कोरियोग्राफी गरेका छन । गीतमा धरानका रमणीय स्थान र कोशीको तिरको दृश्य गज्जवले देखाईएको छ । काली काली गीतमा कोरियोग्राफरले कलकारहरुलाई विभिन्न रुपमा प्रस्तुत गरेका छन । तराईको सन्थाल नाच देखि रोमान्टिक अवतारमा उतारेका छन ।

भिम लामा फिल्मस् प्रा।लि।को ब्यानरमा निर्माण हुने चलचित्र पुर्वका विभिन्न स्थानहरुमा छायांकन सम्पन्न भईसकेको छ । करिव १ करोडको लगानीमा निर्माण गर्रिको चलचित्र ‘पहिचान’को प्रर्दशन मिति मंंसिर ५ गतेलाई तोकिएको छ । ।चलचित्रलाई भिम लामा, रामजी बिस्ट, छिरीङ लामा र उमेश तामाङ ९रोमियो लामा० ले संयुक्त्त रुपमा निर्माण गर्ने भएकाछन । चलचित्रमा धिरेन शाक्य,करिश्मा मानन्धर, प्रेम सुब्बा, राजेन्द्र खडगी, दिनेश कोइराला, सुवास तामाङ, जेनी तामाङ, रामजी बिष्ट र दिलु सुब्बालगायत कलाकारहरूको मुख्य भुमीका रहेको छ ।चलचित्र देशभरको सिनेमाहल हरुमा वितरण गर्ने वितरकको काम कुवेर फिल्म डिष्ट्रिव्युटर्सले गर्ने भएको छ ।

ADVERTISEMENT
Previous Post

‘अभिमन्युः च्याप्टर वान’को शीर्षक गीतमा राजेश हमालको मुखौटा लगाएर निस्के कामेश्वर

Next Post

सधै एकसाथ देखिने दया र विजय “बरिष्ठ बलाराम” मा एक अर्कामा भिड्दैछन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

धिरज र मिरुनाको चलचित्र ‘कुस्ती’ को मोशन पोस्टर सार्वजनिक, असोज ९ बाट प्रदर्शनमा आउने

धिरज र मिरुनाको चलचित्र ‘कुस्ती’ को मोशन पोस्टर सार्वजनिक, असोज ९ बाट प्रदर्शनमा आउने

by हंगामा खबर
२०८३ बैशाख २१ गते १५:१५ बजे प्रकाशित
0

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

by हंगामा खबर
२०८३ बैशाख १४ गते १२:४८ बजे प्रकाशित
0

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

by हंगामा खबर
२०८३ बैशाख १२ गते १८:०९ बजे प्रकाशित
0

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

by हंगामा खबर
२०८३ बैशाख १० गते १३:४९ बजे प्रकाशित
0

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist