Wednesday, April 15, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

१३औँ धरान १० के रनको उपाधि पुरुष र महिला तर्फनै अफ्रिकी मुलुकका धावकलाई

धरानमा आज सम्पन्न १३औँ धरान १० के रनको उपाधि महिला र पुरुष तर्फनै अफ्रिकी राष्ट्र केन्याली धावक विल्सन चियुलिओट र महिला तर्फ शरनले जोर्टिजले जितेकिछिन ।

हंगामा खबर by हंगामा खबर
२०८१ फाल्गुन १० गते १६:३६ बजे प्रकाशित
in FEATURE, खेलकुद
0
१३औँ धरान १० के रनको उपाधि पुरुष र महिला तर्फनै अफ्रिकी मुलुकका धावकलाई
78
SHARES
Share on FacebookShare on Twitter

धरानमा आज सम्पन्न १३औँ धरान १० के रनको उपाधि महिला र पुरुष तर्फनै अफ्रिकी राष्ट्र केन्याली धावक विल्सन चियुलिओट र महिला तर्फ शरनले जोर्टिजले जितेकिछिन । नेवा च्यारिटी रनको १० किलोमिटर दूरी चियुलिओटले ३० दशमलव ५५ मिनेटमा पुरा गरेका हुन । उनले उपाधिसँगै ६० हजार रुपैयाँ प्राप्त गरे ।

जोर्टिजले ३८ दशमलव ४२ मिनेटमा उक्त दूरी पुरा गरेकी थिइन् ।गत वर्ष २०२४ को धरान १० के रनमा जुलियस मुरिउकीले ३२ दशमलव ५० मिनेटमा र दक्षिण एसियाली म्याराथनकी स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले ३८ दशमलव ८ मिनेटमा १० किलोमिटर दूरी पार गरेका थिए ।धरानको भानुचौक पश्चिम पुतलीलाइन बाट बिहान ७ बजेर ३० मिनेट सुरु भएको १३औँ धरान १० के रनमा ३१ दशमलव ८ मिनेटमा पुरा गरेर केन्याली धावक जुलियस मुरिउकी दोस्रो बने ।

ADVERTISEMENT

उनले मेडलसँगै ४० हजार रुपैयाँ प्राप्त गरे । तेस्रो बनेका दुर्गा बहादुर बुढाले ३२ दशमलव ४४ मिनेटमा निर्धारित दूरी पुरा गरेका थिए । उनले ट्रफी, मेडलसँगै ३० हजार रुपैयाँ प्राप्त गरे ।महिलातर्फ सुमित्रा कुमारी चौधरी ३९ मिनेट २८ सेकेन्डमा दुरी पार गर्दै दोस्रो भइन भने दीपा परियारले ३९ मिनेट ५९ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान प्राप्त गरिन्।

Congratulation all Winners Catogories !
Open – Male
1 Wilson Cheulliyot (#8529) 00:30:55
2 Julius Mariuki (#8064) 00:31:08
3 Durga Bahadur Budh (#8727) 00:32:44
Open – Female
1 Sharan Jerotich (#8528) 00:38:42
2 Sumitra Kumari Chaudhary (#7661) 00:39:28
3 Deepa Pariyar (#7512) 00:39:59
—————————————————————–
Under -16 Male
1 Ishwar Rai (#336) 00:39:13
2 Subash Kumar B.K. (#337) 00:41:18
3 Biki Yadav (#349) 00:41:26
Under -16 Female
1 Juhi Rai (#264) 00:44:48
2 Kusal Rai (#345) 00:46:59
3 Puja Mahatar (#145) 00:50:28
—————————————————————-
Veteran Male
1 Bijaya Kumar Rai (#1527) 00:39:48
2 Rakesh Maharjan (#70007) 00:41:06
3 Ram Chandra Shrestha (#1252) 00:42:31
Veteran Female
1 Jamuna Limbu (#1525) 00:53:22
2 Sapana Rai (#1663) 00:53:59
3 Samjana Rai (#1413) 00:55:31
———————————————————————–
Veteran Male
1 Dharma Maharjan (#2232) 00:35:46
2 Subarna Subba (#2157) 00:39:27
3 Namper Lepcha (#2146) 00:39:28
Veteran Female
1 Aanuda Tamang (#2019) 00:52:38
2 Homadevi Pun (#30007) 01:01:06
3 Santa Wanem (#2218) 01:06:29
——————————————————————-
Super Veteran WInner Male
1 Krishna Tamang (#2357) 00:43:44
Super Veteran WInner Female
1 Jamuna Trikhatri Moktan (#2318) 01:25:43
——————————————————————
Local winner
1. Kalu man Rai
2 Indrakala Nembang

Previous Post

‘होस्टेल -३’ को ट्रेलरमा युवाहरुको अध्ययन , मित्रता, रोमान्स र बियोगको पिडा

Next Post

जुत्ता चप्पल मेला धरानमा नेपालका टप ५ ब्राण्ड, मेला फागुन २५ सम्म चल्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

by हंगामा खबर
२०८२ चैत्र ८ गते ०९:०४ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist