Thursday, April 16, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

धरानको दर्शकहरुले रुचाएनन ‘ह्रस्व दीर्घ’, सोमबारको शो बाट हट्यो

दक्षिण भारतीय सिनेमा र बलिवुडका चर्चित हास्यकलाकारहरु र खलनायकहरुलाई लिएर निर्माण गरिएको नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’लाई धराने दर्शकले खासै रुचाएनन ।

हंगामा खबर by हंगामा खबर
२०८१ मंसिर २ गते १७:२५ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
धरानको दर्शकहरुले रुचाएनन ‘ह्रस्व दीर्घ’, सोमबारको शो बाट हट्यो
49
SHARES
Share on FacebookShare on Twitter

दक्षिण भारतीय सिनेमा र बलिवुडका चर्चित हास्यकलाकारहरु र खलनायकहरुलाई लिएर निर्माण गरिएको नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’लाई धराने दर्शकले खासै रुचाएनन । कार्तिक ३० गतेबाट प्रदर्शनमा आएको ‘ह्रस्व दीर्घ’ को लागी धरान स्थित फ्रेण्डस सिनेमाजमा पहिलो दिनदेखिनै आइतबार सम्म दिनको  एक शो दिएपनी, दर्शकहरुले प्रदर्शनरत चलचित्र ‘पूर्ण बहादुर को सारंगी’ नै मात्र हेर्न चाहे पछी सोमबारको को शो हटाइएको फ्रेण्डस सिनेमाज धरानका म्यानेजर सन्देश घिमिरेले जानकारी दिए ।

३० प्रतिशत पनि अकुपेन्सी नभएको र दर्शकहरुले दुई तीन दिन देखी पूर्ण बहादुर को सारङ्गी हेर्न टिकट बुक गरेपछी ‘ह्रस्व दीर्घ’ को सोमबारको शो स्थगित गरिएको घिमिरेले बताए । उनका अनुसार मंगलवारको शो मा ‘ह्रस्व दीर्घ’ को पनि केही टिकट बुक भएको छ दर्शकहरुको उपस्थिती हेरेर पुन शो गरिनेछ । ‘ह्रस्व दीर्घ’ लाई प्रदर्शनको पहिलो दिनदेखिनै दिउसो २:३० को शो प्रदान गरिएको थियो । अभिनेत्री नीता ढुंगानको लगानी रहेको सिनेमा ‘ह्रस्व दीर्घ’ शुक्रबारबाट देशभरका सिनेमा घरमा प्रदर्शनरत छ । धरान बाहेकमा शुक्रबार र शनिबार आक्रामक व्यापार गरेको ‘ह्रस्व दीर्घ’ ले दर्शकबाट उत्कृष्ट वर्डअफ माथउ समेत पाइरहेको छ ।

ADVERTISEMENT

नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ । अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् ।

Previous Post

‘पूर्ण बहादुरको सारङ्गी’ को टिम पूर्वका दर्शकलाई धन्यवाद दिन हलहलमा

Next Post

एन्फा एकेडेमी धरानलाई सहयोग गर्छौः मुख्यमन्त्री कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

by हंगामा खबर
२०८२ चैत्र ८ गते ०९:०४ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist