Saturday, March 14, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘पूर्ण बहादुरको सारङ्गी’ को टिम पूर्वका दर्शकलाई धन्यवाद दिन हलहलमा

हाल प्रदर्सनरत सुपरहिट चलचित्र 'पूर्ण बहादुरको सारङ्गी'को मुख्य कलाकार पुर्णे बिजय बराल, निर्माता बिनोद पौडेल र सम्पादक सुरेन्द्र पौडेल यतिबेला पुर्वका सिनेमा हलहरुमा भ्रमण गरिरहेका छन ।

हंगामा खबर by हंगामा खबर
२०८१ कार्तिक ३० गते ०९:५४ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘पूर्ण बहादुरको सारङ्गी’ को टिम पूर्वका दर्शकलाई धन्यवाद दिन हलहलमा
62
SHARES
Share on FacebookShare on Twitter

हाल प्रदर्सनरत सुपरहिट चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को मुख्य कलाकार पुर्णे बिजय बराल, निर्माता बिनोद पौडेल र सम्पादक सुरेन्द्र पौडेल यतिबेला पुर्वका सिनेमा हलहरुमा भ्रमण गरिरहेका छन । चलचित्रले दर्शकहरुको राम्रो साथ पाएर ब्यापार पनि राम्रो गरेपछी पुर्वका दर्शकहरुलाई धन्यवाद दिन सिनेमा हल भ्रमण गरेको निर्माता बिनोद पौडेलले जानकारी दिए । मुख्य कलाकार बिजय बराल ‘पुर्णे’ लाई दर्शकहरुले ‘नेचुरल स्टार’ को उपाधी दिएका छन । टिमले बिहीवार गाइघाट को सिनेमा हल शुभलक्ष्मी सिनेमा हल, धरानको फ्रेण्ड्स सिनेमाजमा पुगेर दर्शक हरु सँग खुशी साटेको छ ।

धरानमा भने फ्रेण्डस सिनेमाजले चर्चित गायक सुरेश गन्धर्भ, भोइस नेपालका प्रतिस्पर्धी तेज गन्धर्व लगायतलाई लिएर चलचित्रकै गीत गाउँदै टिम लाई स्वागत गरेको थियो । दर्शकहरुबाट हामीले नसोचेको माया पाएको छौ, ,मेहनत हामीले गरेको थियौ तेस्को नतिजा दर्शकहरुले सकरात्मक दिनु भएको छ, त्यसैले पूर्वबाट दर्शक हरुलाई धन्यवाद दिन सबै सिनेमा हलमा जाने चलचित्रका मुख्य कलाकार बिजय बरालले बताए । टिम सुक्रबार बिर्तामोड, दमक, इटहरी र बिराटनगरका सिनेमाहलहरुमा जाने छ ।

ADVERTISEMENT

नेपाली चलचित्र ईतिहासका नयाँ रेकर्ड कायम गर्न सफल भएको ‘पूर्ण बहादुर को साराङ्गी’ ले एक हप्तामा छु करोड माथीको व्यापार गरेको छ । यसैबाट ऐतिहासिक सुपर हिट चलचित्र बन्न सफल चलचित्रले यस अघीका सबै ब्रेकहरु तोडेको छ । चलचित्रमा विजयसहित बुद्धि तामाङ, प्रकाश सपुत, अभिनेत्री अञ्जना बराइली, देशभक्त खनाल, अलिशा बास्कोटा, मुकुन भुसाल, भोलाराज सापकोटाको अभिनय छ। सरोज पौडेल निर्देशित फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गरेका हुन्। फिल्मको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन्।

Previous Post

‘याक्थुङ सिने अवार्ड २०८१’ मङसिर १८ गते धरानमा हुने

Next Post

धरानको दर्शकहरुले रुचाएनन ‘ह्रस्व दीर्घ’, सोमबारको शो बाट हट्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ को पहिलो गीतमा स्वस्तिमा र समाइराको  बबाल  नृत्य

चलचित्र ‘लालीबजार’ को पहिलो गीतमा स्वस्तिमा र समाइराको बबाल नृत्य

by हंगामा खबर
२०८२ फाल्गुन २९ गते १९:०९ बजे प्रकाशित
0

चलचित्र ‘परालको आगो’ टिजर सार्वजनिक,  पारिवारीक कलह मुख्य विषय

चलचित्र ‘परालको आगो’ टिजर सार्वजनिक, पारिवारीक कलह मुख्य विषय

by हंगामा खबर
२०८२ फाल्गुन २५ गते १७:५५ बजे प्रकाशित
0

सुनसरी निर्वाचन क्षेत्र नं १ बाट हर्क राज राई ३५७४१ मत पाउदै विजयी

सुनसरी निर्वाचन क्षेत्र नं १ बाट हर्क राज राई ३५७४१ मत पाउदै विजयी

by हंगामा खबर
२०८२ फाल्गुन २४ गते १७:१० बजे प्रकाशित
0

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist