Monday, April 13, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

जिवनका सिद्दान्तहरु प्रेम, शान्ती, सपना र सत्यलाई चलचित्र ‘बसन्त’ ले बुन्ने छ – प्रकाश सपुत

नायक तथा निर्देशक प्रकाश सपुतले जीवनका न्युनतम सिद्दान्तहरु प्रेम, शान्ती, सपना र सत्यलाई चलचित्र 'बसन्त' ले बुन्ने बताएका छन ।

हंगामा खबर by हंगामा खबर
२०८१ भदौ २२ गते ०९:३६ बजे प्रकाशित
in FEATURE, चलचित्र, हंगामा विशेष
0
जिवनका सिद्दान्तहरु प्रेम, शान्ती, सपना र सत्यलाई चलचित्र ‘बसन्त’ ले बुन्ने छ – प्रकाश सपुत
111
SHARES
Share on FacebookShare on Twitter

नायक तथा निर्देशक प्रकाश सपुतले जीवनका न्युनतम सिद्दान्तहरु प्रेम, शान्ती, सपना र सत्यलाई चलचित्र ‘बसन्त’ ले बुन्ने बताएका छन ।
आजबाट छायांकनमा निस्किएको चलचित्र ‘बसन्त’ को पहिलो पोस्टर सामाजिक संजाल फेसबुकमा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन । शुक्रबार सामाजिक संजालबाट सार्वजनिक गरिएको पोस्टरमा चलचित्रको मुख्य कलाकारहरुलाई क्रमश देखाइएको छ । चलचित्रका लेखक तथा निर्देशक प्रकाश सपुतले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत पोस्टर सार्वजनिक गरेका हुन । झट्ट हेर्दा सामान्य लाग्ने पोस्टरमा मुख्य कलाकारहरु लाई क्रमश राखिएको छ । पोस्टरमा राखिएको पात्रहरुलाई सपुतले उनिहरुको तह अनुसार बयान गरेका छन । निर्देशक सपुतले सबैभन्दा माथील्लो तहमा शान्ती शर्माहरु (स्वस्तिमा खडका), त्यसपछि प्रेम आर क्षेत्रीहरु (प्रभात पल ठकुरी) अनि बिचमा सत्य बहादुर मगरहरु ( खडक बहादुर मगर) र सबैभन्दा तल पिधमा बसन्त बिक ( प्रकाश सपुत) सपना बिकहरु (शिभान्सी श्री ) लाई प्रस्तुत गरेका छन ।


सपुतले चलचित्रका मुख्य बिषयबस्तुहरु समेत उल्लेख गरेकाछन । उनले ” हामी बाच्यौ, उहि दुखसुख, उहि उकाली ओराली, उहि मेलापात, उहि स्कुल घर, उहि जन्ति मलामी, उहि बैश उमेर, उहि गित नाच , उहि युद्द आन्दोलन ! लगभग सबै उस्तै परिस्थितिमा , उस्तै गरि बाच्यौ । समाज प्रेमील थियो, गुणी थियो । तर एउटा विभेदको पर्खाल ले हामीलाई अलग राखि रहयो । एउटा गहिरो अपमान बोध गराईरहयो । हामी एउटै समाज मा भए पनि एउटै रेखामा हुन पाएनौ । तर यो पर्खालले बसन्त बिकहरुलाई मात्रै होईन शान्ती शर्माहरुलाई पनि अफ्ठ्यारो बनाईरहयो । सपना बिकहरुलाई मात्रै होईन प्रेम आर क्षेत्रीहरुलाई पनि प्रेम गर्न छेकिरहयो । चलचित्र बसन्त ले यिनै अफ्ठेरोहरु भन्ने छ । हाम्रो समाजको यिनै गुण अवगुणलाई सिनेम्याटिक अनुभव सहित देखाउने छ ! जिवनका न्युनतम सिद्दान्तहरु प्रेम, शान्ती, सपना र सत्यलाई बसन्तले बुन्ने छ भनी उल्लेख गरेका छन ।

ADVERTISEMENT

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सिनेमामा प्रकाश घिमिरे, अनुप बराल र कमलमणि नेपाल पनि अभिनय रहनेछ । सिनेमाको कथा लेखन र संगीतको काम प्रकास स्वयंमले गरेका हुन् । सिनेमाको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली छन् ।सिनेमाको छायांकन शनिबार बागलुङको धम्जादेखि सुरु हुँदैछ । त्यसअघि बागलुङकै कालिका मन्दिरमा सिनेमाको शुभसाइत पूजा गरिने छ । छायांकनका लागि सिनेमाको कलाकार सहितको टिम शुक्रबार बागलुङ जाँदैछ । चलचित्र यही बर्षको चैते दशैंको अवसर पारेर आगामी चैत २२ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउँदै छ ।

 

 

Previous Post

टेक्निसियन र प्रविधि पर्दा पछाडीका रियल हिरो हुन – सन्तोष सेन

Next Post

प्रकाश सपुतको ‘बसन्त’ आफ्नै जन्मथलो बाग्लुङको धम्जा गाउँमा छायांकन सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

by हंगामा खबर
२०८२ चैत्र ८ गते ०९:०४ बजे प्रकाशित
0

रामकृष्ण ढकालको चलचित्र ‘ ‘मालती मंगले’को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

रामकृष्ण ढकालको चलचित्र ‘ ‘मालती मंगले’को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र ५ गते १६:४८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist