Friday, December 5, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

प्रकाश सपुतको ‘बसन्त’ आफ्नै जन्मथलो बाग्लुङको धम्जा गाउँमा छायांकन सुरु

गायक प्रकाश सपुतको डेब्यु निर्देशन रहने चलचित्र 'बसन्त' को छायांकन आजबाट सुरु भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ भदौ २२ गते १८:०९ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
प्रकाश सपुतको ‘बसन्त’ आफ्नै जन्मथलो बाग्लुङको धम्जा गाउँमा छायांकन सुरु
75
SHARES
Share on FacebookShare on Twitter

गायक प्रकाश सपुतको डेब्यु निर्देशन रहने चलचित्र ‘बसन्त’ को छायांकन आजबाट सुरु भएको छ । २५ दिनको सेड्युएल लिएर प्रकाशको जन्मथलो बाग्लुङ को धम्जा गाउँबाट छायांकन सुरु भएको छ । प्राय आफ्नो सिर्जनाहरुलाई फरक तरिकाले गर्न रुचाउने सपुतले ‘बसन्त’ को शुभमुर्हत पनि फरक तरिकाले गरेका छन । छायांकन हुनु भन्दा अगाडी निर्माण टिमले शान्ती पदयात्राको आयोजना गरेको थियो । शान्ती पदयात्राको संयोजन कालिका भगवती गुठीले गरेको थियो । छायांकनअघि कालिका मन्दिरमा शुभसाइत पूजा गरियो । धम्जामा निर्माण टिम २५ दिन सम्म रहनेछन । दशैंतिहारको बीचमा राजधानी काठमाडौं र तराईका विभिन्न लोकेसनमा छायांकनको तयारी छ । फिल्मलाई सुसन प्रजापतिले छायांकन गर्नेछन् ।


गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सिनेमामा प्रकाश घिमिरे, अनुप बराल र कमलमणि नेपाल पनि अभिनय रहनेछ । सिनेमाको कथा लेखन र संगीतको काम प्रकास स्वयंमले गरेका हुन् । सिनेमाको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली छन् । छायांकनका लागि सिनेमाको कलाकार सहितको टिम छायांकन स्थल पुगिसकेको छ ।

ADVERTISEMENT

चलचित्र यही बर्षको चैते दशैंको अवसर पारेर आगामी चैत २२ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउँदै छ । फिल्ममा स्वस्तिमा र प्रकाशसहित प्रभात पाल ठकुरी, खड्कबहादुर पुन, शिवांशी श्री लगायतको अभिनय हुनेछ । अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरेको समेत यसमा अभिनय हुनेछ । यो सोसल ड्रामा फिल्ममा निर्देशनसहित पटकथा र संगीत पनि सपुतकै हुनेछ ।

Previous Post

जिवनका सिद्दान्तहरु प्रेम, शान्ती, सपना र सत्यलाई चलचित्र ‘बसन्त’ ले बुन्ने छ – प्रकाश सपुत

Next Post

फुलबारी एकता समाजको दोस्रो रक्तदान कार्यक्रममा १०२ पिन्ट रगत संकलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

by हंगामा खबर
२०८२ मंसिर ५ गते १४:२४ बजे प्रकाशित
0

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

by हंगामा खबर
२०८२ मंसिर ४ गते १३:४७ बजे प्रकाशित
0

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

by हंगामा खबर
२०८२ मंसिर २ गते १६:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist