Saturday, March 14, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

कुबेर फिल्म्सको बलिवुडमा फडको, ‘इश्क भिश्क रिवाउन्ड’ नेपालमा एकल वितरक

नेपालमा रहेका बितरक कम्पनीहरुमा छुट्टै पहिचान बनाउदै आएको कुबेर फिल्म्स प्रालीले नेपालका लागी बलिवुड फिल्म्स बितरणमा पनि फडको मारेको छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ असार ६ गते २१:३७ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
कुबेर फिल्म्सको बलिवुडमा फडको, ‘इश्क भिश्क रिवाउन्ड’ नेपालमा एकल वितरक
49
SHARES
Share on FacebookShare on Twitter

नेपालमा रहेका बितरक कम्पनीहरुमा छुट्टै पहिचान बनाउदै आएको कुबेर फिल्म्स प्रालीले नेपालका लागी बलिवुड फिल्म्स बितरणमा पनि फडको मारेको छ । नेपाली चलचित्रहरुको मोफसल बितरण गर्दै आफ्नो बितरण यात्रा तयगरेको कुबेरले यस अघी दुई हिन्दी चलचित्रहरु ‘ड्रीम गर्ल्स’२ र ‘घुमार’ लाई काफिया फिल्म्स सँग मिलेर बितरण गरेको थियो भने अब भोली अर्थात जुन २१ तारिख असार ७ गतेवाट प्रदर्शनमा आउन लागेको हिन्दी चलचित्र ‘इश्क भिश्क रिवाउन्ड’ लाई भने नेपालकालागी सोलो बितरक रुपमा आउँदैछ ।

‘इश्क भिश्क रिवाउन्ड’ २१ बर्षअघि अर्थात सन् २००३ मा बनेको शहिद कपुरको डेब्यु चलचित्र ‘इश्क भिस्क’ को सिक्वेल भनिएको छ । डेव्यु कलाकारहरुले भरिएको ‘इश्क भिश्क रिवाउन्ड’ ३ जना साथीहरु वीचको दुइ प्रेम कहानी हो । ३ जना मिल्ने साथीहरु बिचको प्रेम, ब्रेक अप पछी माया को दोस्रो राउण्ड हो । रोहित सराफ, पश्मिना रोशन, जिब्रान खान र नाइला ग्रेवालको अभिनय रहेको ड्रामा फिल्मलाई निपुन अविनाश धर्माधिकारीले निर्देशन गरेका हुन भने चलचित्रलाई रमेश तौरानी र जया तौरानीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

ADVERTISEMENT

अहिले सम्म नेपाली चलचित्रको मोफसल बितरण अधिकार मात्रै लिदै आएको कुबेर फिल्म्सले नेपालीसँगै हिन्दी फिल्म बितरणलाई पनि ब्यबस्थित रुपमा सुरु गरेको कुवेर फिल्मस्का पुस्कर घिमिरेले जानकारी दिए । भागवत गीता’, ‘रंगेली’ र ‘फर्की फर्की’ मोफसल बितरण गरिसकेको कुवेर फिल्मस्ले बिराज भट्टको ‘१२ गाउँ’,धीरज मगर र उपासना सिंह ठकुरी अभिनीत ‘खुस्मा’, बिपीन कार्की र मिरुना मगर अभिनीत ‘उनको सुइटर’ लगायतका फिल्मको मोफसल राइट लिइसकेको घिमिरेले जानकारी दिए ।

आफूहरुले अत्यन्तै ब्यबस्थित ढंग र निर्माताको सोचअनुसार फिल्म प्रदर्शन गर्दै आएकाले पनि एकपछि अर्काे ठूलो ब्यानर र चर्चित कलाकारहरुको चलचित्रहरु आफ्नो कम्पनीले बितरण गर्दै आएको घिमिरेको दावी छ । यो टिमले धरानमा फ्रेण्ड्स सिनेमाज लगायत केही मल्टिप्लेक्स हलहरु सन्चालन गरिरहेका छन भने मधेस प्रदेशमा सिनेमाहलहरु संचालन गर्ने योजना समेत बनाइरहेका छन ।कुबेर फिल्मसले आफुले बितरण जिम्मा लिएको चलचित्र हरु प्रचार प्रसार मा कुनै कसुर बाकी रख्दैन , फिल्म को बारेमा दर्शकहरु सम्म पुर्याउन आफुले सक्ने माध्यम हरु अप्नाउदै आएको छ । नेपाली चलचित्र प्रदर्शनको बेला कलाकारहरुलाई मोफसलका सिनेमाहलहरुमा भिजिट गराउनु,बिभिन्न स्वागत र सम्मानका कार्यक्रमहरु गर्दै आएको छ । यस्ले चलचित्र निर्माता निर्देशकहरुलाई चलचित्र प्रचार प्रसारमा निकै ठुलो राहत मिलिरहेको छ । पछील्लो समयका हिट चलचित्र हरु जारी फ्रेण्ड्स सिनेमाज धरानमा ५१ औ दिन मनाएको थियो भने फ्रेण्ड्सले सम्पूर्ण कलाकारहरु बोलाएर भब्य कार्यक्रम आयोजना गरेको थियो । साथै महाजात्रा मनसरा र प्रदर्शनरत गाउ आएको बाटोमा पनि कलाकारहरु ल्याएर बिशेष कार्यक्रम आयोजना गरिसकेको छ ।

Previous Post

कोशी प्रदेशमा ट्राफिक सप्ताह शुरु, धरानमा पनि कार्यक्रम गरियो

Next Post

चलचित्रको कथा सार बुझाउने गीत ‘लैजा दैव फिर्ता’ रिलिज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ को पहिलो गीतमा स्वस्तिमा र समाइराको  बबाल  नृत्य

चलचित्र ‘लालीबजार’ को पहिलो गीतमा स्वस्तिमा र समाइराको बबाल नृत्य

by हंगामा खबर
२०८२ फाल्गुन २९ गते १९:०९ बजे प्रकाशित
0

चलचित्र ‘परालको आगो’ टिजर सार्वजनिक,  पारिवारीक कलह मुख्य विषय

चलचित्र ‘परालको आगो’ टिजर सार्वजनिक, पारिवारीक कलह मुख्य विषय

by हंगामा खबर
२०८२ फाल्गुन २५ गते १७:५५ बजे प्रकाशित
0

सुनसरी निर्वाचन क्षेत्र नं १ बाट हर्क राज राई ३५७४१ मत पाउदै विजयी

सुनसरी निर्वाचन क्षेत्र नं १ बाट हर्क राज राई ३५७४१ मत पाउदै विजयी

by हंगामा खबर
२०८२ फाल्गुन २४ गते १७:१० बजे प्रकाशित
0

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist