Thursday, April 16, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

पानवारी शतवार्षिक महोत्सवमा आज कमल खत्री आउने

शनिबारबाट सुरु भएको महोत्सबको दोस्रो दिन आज २७ गते आइतवार चर्चित गायक कमल खत्री आउने भएका छन ।

हंगामा खबर by हंगामा खबर
२०८० फाल्गुन २७ गते ०९:२२ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
पानवारी शतवार्षिक महोत्सवमा आज कमल खत्री आउने
54
SHARES
Share on FacebookShare on Twitter

पानवारी शतवार्षिक महोत्सव शनिवारदेखि सुरु भएको छ । धरान उपमहानगरपालिका वडा नम्बर ६ को संयोजन तथा सयपत्री ब्वाइज युनियन को आयोजना मा शनिबारबाट सुरु भएको महोत्सबको दोस्रो दिन आज २७ गते आइतवार चर्चित गायक कमल खत्री आउने भएका छन । स्टेज प्रोग्राममा धेरै रुचाइएका गायक खत्री पछील्लो समय मेला महोत्सवहरुमा निकै व्यस्तछन ।गायक खत्रीले महोत्सवमा मायाको अर्थ बुझन चाहान्छु,नाच नाछु कि ,सम्हाल मलाई ,जाउला रेलैमा सरर गोर्खा पल्ट्न लगायत गीत सङ्गीत प्रस्तुत गरेर दर्शन श्रोतालाई मनोरञ्जन दिनेमा आफुहरु ढुक्क रहेको आयोजक सयपत्री व्वाइज युनियनले जनाएको छ । महोत्सवमा पर्यटन प्रवर्द्धनका लागि बृहत फोटो पेन्टिङ प्रदर्शन, खेल मनोरञ्जनहरुमा पिङ, ड्रागन, मिकि माउस तामाङ जातीको ड्म्फु नाच लगायत बिभिन्न जातीय पारीकारहरुको स्टलहरु समेत रहेकोछ । महोत्सव अबधि भर रस्सी तान, रोटेपिङ, नाउ र ड्रागन, सहित स्थानीय स्तरमा उत्पादन कृषि सामाग्रीको सहुलियत बजार ,स्थानीय रास्ट्रीय स्तरका कलाकारको प्रस्तुती, कविता तथा नृत्य प्रतियोगिता, झाकी प्रदर्शनी सांस्कृति निःशुल्क स्वास्थ्य शिविर थप अन्य आकर्षण कार्यक्रमहरु हुने क्लवका अध्यक्ष एसपजंग रुम्दालीले जानकारी दिए ।


प्रदेश स्तरिय भलिबल कपमा सयपत्री बोइज यूनियन क्लब पानवारी, धरान उपमहानगरपालिका धरान,बेलबारी नगरपालिका बेलबारी मोरङ,सतिसाले स्पोटीड मोरङ,प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर मोरङ ,प्रदेश भलिबल ट्रेनिङ सेन्टर दमक झापा,एमएमसी धरान,बाझगरा भलिबल क्लब धरान गरि जम्मा ८ वटा क्लब रहेका छ्न ।सयपत्री व्याइज युनियन क्लब र धरान–६ वडा कार्यालयको संयोजनमा भएको महोत्सव चैत्र २ गतेसम्म चल्ने छ । महोत्सवमा कोशी प्रदेश स्तरीय छैठौं भलिवल प्रतियोगिता समेत भइरहेको छ । धरान उपमहानगरपालिका वडा नं –६स्थित पानवारीमा शतवार्षिक महोत्सव शनिवारदेखि सुरु भएको छ । आफ्नो पहिचान र स्थानीय रैथाने उत्पादन विक्रि वितरणसँगै मनोरञ्जनका लागि आयोजना गरिएको चैत २ गते सम्म चल्नेछ ।

ADVERTISEMENT
Previous Post

टिभीमा हेरिने कमेडी च्याम्पियनले बिर्तामोड र इटहरीमा आएर हसाउने

Next Post

बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटर फाइनलबाटै बाहिरियो पुलिस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

by हंगामा खबर
२०८२ चैत्र ८ गते ०९:०४ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist