Wednesday, April 15, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

खजुरे ब्रो मा डेव्यु पछी मख्ख साम्पाङ,धरानमा निर्माणहुने चलचित्रलाई सहयोग गर्ने मनसाय

रानकै कथालाई पर्दामा उतार्नकै लागी तयार गरिएको खजुरे ब्रो को ९० प्रतिशत छायांकन धरानमै गर्ने गरी हाल धरानमा धमाधम छायांकन भैरहेकोछ ।

हंगामा खबर by हंगामा खबर
२०८० माघ १४ गते ११:४७ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
खजुरे ब्रो मा डेव्यु पछी मख्ख साम्पाङ,धरानमा निर्माणहुने चलचित्रलाई सहयोग गर्ने मनसाय
104
SHARES
Share on FacebookShare on Twitter

धरानका मेयर हर्क राज राई (हर्क साम्पाङ) ले आफ्नो सामाजिक संजाल फेसबुकमा एक पोस्ट गरेकाछन । उनले ‘धरानकै सेरोफेरोको कथालाई आधार मानेर निर्माण भैरहेको नेपाली कथानक चलचित्र ‘खजुरे ब्रो’ मा आफ्नो सानो एक मिनेटको भूमिका निभाए पस्चात मख्ख हुँदै लेख्छन “अब बन्ने नेपाली चलचित्रहरु सबै धरानमा बनून् भन्ना खातिर कलाकारहरुलाई विशेष सपोर्ट गर्ने चाँजो मिलाइनेछ ! जय धरान !” साम्पाङले ठुलो पर्दा यही फिल्म खजुरे ब्रो बाट डेव्यु गरेकाछन । धरानकै कथालाई पर्दामा उतार्नकै लागी तयार गरिएको खजुरे ब्रो को ९० प्रतिशत छायांकन धरानमै गर्ने गरी हाल धरानमा धमाधम छायांकन भैरहेकोछ । धरान छायांकनको अन्तिम अन्तिममा मेयर हर्क राज राई (साम्पाङ) को पनि सर्ट लिइयो ।

जम्मा १ मिनेटको लागी साम्पाङको भूमिका पनि रियलमा जस्तै मेयरकै भूमिकामा रहेको निर्देशक सुरज सुनुवारले बताए । साम्पाङको इन्ट्रीले निर्माण टिम उत्साहित पनि छन । यसै पनि सामाजिक संजालमा सधैं अपडेट रहने मेयर साम्पाङको पोस्टमा धेरैले मिश्रित प्रतिकृया दिएकाछन । उनका शुभचिन्तक हरुले भने सकरात्मक सोच भन्दै हाइ हाइ गरेकाछन । साम्पाङको फेसबुक पोस्टलाई हेर्दा उनको मनसाय धरानलाई चलचित्र नगरी बनाउने उद्देश्य लिएको देखिन्छ ।

ADVERTISEMENT


खजुरे ब्रो यतिबेला धरानमा धमाधम छायांकन भैरहेकोछ । हाल फिल्मका मुख्यकलाकार अझ भनौ डेब्यु नायिका हुन मिस नेपाल मोडल निती शाह । निती अनुबन्ध भएसङै उनको लागी यो फिल्म डेब्यु पनि हो । यस अघी ४ वटा फिल्ममा काम गर्ने भनेपनी बन्ने नबन्ने टुङ्गो नभएसी नितीको लागी खजुरे ब्रो नै डेब्यु फिल्म बनेकोछ । यसैपनी आँफैमा एक चर्चित नाम निती जोडीएपछी फिल्मको चर्चा सँगै हाइप बढ्ने विश्वाशका साथ छायांकन सुरु भएको हो । फिल्ममा रंगमञ्च पृष्ठभूमिका मा दर्जनौँ नाटकसँगै ‘गोर्खा वारियर’, ‘यात्रा’, ‘ए मेरो हजुर ३’ लगायतका फिल्ममा अभिनय गरेका रेअर राई नितीको जोडी छन ।

 

८ बर्ष अघि सिनेमा ‘षडङ्ग’को निर्देशन गरेका निर्देशक सुरज सुनुवारले ‘खजुरे ब्रो’ निर्देशन गर्ने भएकाछन । ‘खजुरे ब्रो’ को लेखक पनि निर्देशक सुनुवार नै हुन । दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने सिनेमा कमेडी जनरामा आधारित रहने बताइएको छ । नबीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्ने सिनेमाका कार्यकारी निर्माता डायमण्ड उप्रेती हुन् ।शिशिर बिशंखेले छायांकन गर्ने छन । सिनेमाको छायांकन इटहरी, धरान, दार्जलिंग र काठमाडौंमा हुनेछ । ‘ अहिलेको दर्शकहरुको चाहना अनुसार पूर्ण मनोरञ्जन दिने उदेश्यका साथ सिनेमा निर्माण गर्न लागेको कलाकार तथा निर्माता नबीन मानन्धरले बताए । सिनेमामा अनमोल गुरुङको संगीत रहनेछ । प्रकाश भुजेल प्रोडक्सन म्यानेजर तथा प्रदीप भण्डारी लाइन प्रोडुसर रहेको हुनेछन ।

Tags: #khajure Bro
Previous Post

धरानमै पहिलो जर्मनी भाषा सिकाउने इन्स्टिच्युट खुल्यो

Next Post

याक्थुङ चलचित्रकर्मी संघको साधारण सभा सम्पन, सह- कोषाध्यक्षको पदपुर्ती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

by हंगामा खबर
२०८२ चैत्र ८ गते ०९:०४ बजे प्रकाशित
0

रामकृष्ण ढकालको चलचित्र ‘ ‘मालती मंगले’को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

रामकृष्ण ढकालको चलचित्र ‘ ‘मालती मंगले’को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र ५ गते १६:४८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist