Friday, April 17, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

प्रदेश १ का चलचित्रकर्मीहरुको नजरमा ‘नालापानी’

नेपाल अङग्रेज युद्दको कहानी र नेपालको गौरव गाथामाथि आधारित भएर निर्माण भएको फिल्म ‘नालापानी’ को मंगलबार फ्रेण्ड सिनेमा धरानमा बिशेष शो गरिएकोछ ।

हंगामा खबर by हंगामा खबर
२०७९ कार्तिक ९ गते ००:०२ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
प्रदेश १ का चलचित्रकर्मीहरुको नजरमा ‘नालापानी’
106
SHARES
Share on FacebookShare on Twitter

नेपाल अङग्रेज युद्दको कहानी र नेपालको गौरव गाथामाथि आधारित भएर निर्माण भएको फिल्म ‘नालापानी’ को मंगलबार फ्रेण्ड सिनेमा धरानमा बिशेष शो गरिएकोछ । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ को बिशेष आयोजनामा भएको बिशेष शो मा प्रदेश १ का चलचित्रकर्मीहरुको बिशेष उपस्थिती रहेको थियो । धरानका कलाकार मनोज शाक्यले निर्माण गरेको ‘नालापानी’ ठुलो बजेटमा निर्माण भएको चलचित्र हो । धरानका निर्माताले ठुलो बजेटमा यती राम्रो र ऐतिहासिक फिल्म निर्माण गरेकाले निर्मातालाई अझ बढी हौसला मिलोस भन्ने हेतुले चलचित्रकर्मीहरु र पत्रकार हरुको उपस्थितीमा बिशेष शो राखिएको महासंघका अध्यक्ष अरुण कुमार प्रधानले जानकारी दिए । फिल्म शो को मध्यानतरमा चलचित्रकर्मी महासंघको तर्फबाट निर्माता तथा कलाकारहरुलाई खदा लगाएर सम्मान गरिएको थियो ।  सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज-नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंमाथि फिल्म बनेको हो । उपस्थित चलचित्रकर्मी र पत्रकारहरुले फिल्मलाई असाध्यै मन पराए भने कलाकार हरुको खुलेर प्रसंशा गरे । हल बाट निस्कदा धराने दर्शकको आँखा नै रसाएको देखियो । फिल्मलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ ।

चलचित्रकर्मी महासंघ अध्यक्ष अरुण कुमार प्रधानले चलचित्र हेर्दा गर्वले छाती फुल्छ, हेर्दा हेर्दै आङ जिरिङ हुन्छ कैयौ पटक त्यो नालापानीको युद्धमा आफै भएको महसुश भएको प्रतिकृया दिए । अत्यन्तै उत्कृष्ट चलचित्र कथा रहेको “नालापानी” हेर्न सबै नेपालीहरुलाई आग्रह गरे । निर्देशक तथा कलाकार बिजय सुब्बाले यस्तो ऐतिहासिक बिषयमा चलचित्र निर्माण गर्ने साहास्र्नु हुने निर्माता मनोज शाक्य लाई बधाई दिए । कलाकार तथा निर्माण टिमको काम गज्जव लागेको बताए । कलाकार तथा समाजसेवी रितेश जङ पौडेलले ‘नालापानी’लाई आँखाले नभई मनले हेरेको बताए । वीर पुर्खाहरुको योगदानलाई सम्मान गर्नका लागि पनि एकपटक फिल्म अनुरोध गर्दै फिल्म हेर्दा नेपाली भनेर गौरव महशुस सुनाए ।

ADVERTISEMENT

महासंघका महासचिब तथा कलाकार दिनेश कोइरालाले चलचित्र हेर्दा गर्वले छाती फुलेको र हेर्दा हेर्दै आङ जिरिङ हुन्छ कैयौ पटक त्यो नालापानीको युद्धमा आफै भएको महसुश भएको सुनाए । उनले नेपालको ईतिहास हेर्न ‘नालापानी’ हेर्नै पर्ने आग्रह गरे ।संचारकर्मी तथा प्रोफेशर मोहन श्रेष्ठले , नालापानीको कथा ,पढेको थिए। आज फिल्ममा हेर्न पाएको ,नेपालीको बिरता र देश भक्ति कस्तो थियो ?तर आज कस्तो छ ? आँफैमा प्रश्न उब्जिएको सुनाए ।

रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोर्खाली फिल्मस, गंगा नारायण फिल्म प्रोडक्सन र बिजी बी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, शहिना भट्टराई, गीत बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड) लगायतको अभिनय रहेको छ ।

Tags: Nalapani
Previous Post

आज ५ बजेर २४ मिनेटमा सूर्यास्त हुने

Next Post

‘महापुरुष’ इटहरी रेड्कार्पेट शो मा कवि ,डाक्टर र पत्रकारको कुरा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

by हंगामा खबर
२०८३ बैशाख ३ गते १६:५० बजे प्रकाशित
0

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist