Saturday, May 2, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

स्टोन स्किपिङ प्रतियोगीताका प्रथम चतराका राहुल

नेपालमै पहिलो पटक आयोजना गरिएको स्टोन स्किपिङ (पानी सुल्के) प्रतियोगिता बराहक्षेत्र नगरपालिकामा सम्पन्न भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० कार्तिक २९ गते ०७:४४ बजे प्रकाशित
in FEATURE, खेलकुद
0
स्टोन स्किपिङ प्रतियोगीताका प्रथम चतराका राहुल
61
SHARES
Share on FacebookShare on Twitter

नेपालमै पहिलो पटक आयोजना गरिएको स्टोन स्किपिङ (पानी सुल्के) प्रतियोगिता बराहक्षेत्र नगरपालिकामा सम्पन्न भएको छ ।
चतरा हाईकिङ ग्रुपको आयोजनामा मंगलबार नगरपालिकाको वार्ड १ स्थित सुनसरी मोरङ्ग सिचाईं आयोजनाको चतरा नहरमा उक्त प्रतियोगिता भएको हो ।प्रतियोगितामा स्थानीय राहुल लिम्बू पहिलो, राजेन्द्र कार्की दोश्रो र संचारकर्मी लक्षमण कटुवाल तेस्रो भए ।प्रथम बनेका राहुल लिम्बुले पहिलो चरण पार गरि दोस्रो चरणको सेटमा क्रमशः २३+२२+१४ गरि जम्मा ५९ अंक ल्याउन सफल भई बिजेता बनेका थिए। उनि स्थानीय वार्ड १ खहरेका विद्यार्थी हुन् । उनले एक पटकमा २३ पटक उफ्राई ल्याएको अंक कार्यक्रमकै सवै भन्दा बढि हो। दोस्रो बनेका राजेन्द्र कार्कीले कुल ३० अंक ल्याए । तेस्रो बनेका लक्षमण कटुवालले २८ अंक प्राप्त गरेका थिए।कार्यक्रम दुई चरणमा खेलाइएको थियो। सहभागीले पहिलो चरणमा एकवटा ढुङ्गाले पानीमा कम्तीमा तिन पटक उफार्न सकेकाले मात्र दोस्रो चरणको खेलमा सहभागी हुन पाउने ब्यवस्था थियो।

ADVERTISEMENT

दोस्रो चरणमा पुग्ने खेलाडीलाई तिन वटा ढुङ्गा उपलब्ध गराएको थियो। पानीमा तिन पटक फालिएको उक्त ढुङ्गाको जम्मा उफ्राई जोडेर बिजेता घोषणा गरिएको थियो।उनिहरुलाई प्रमुख अतिथी बराहक्षेत्र नगरपालिका, वार्ड १ अध्यक्ष किसन थापा, बिशिस्ट अतिथीहरु वार्ड २ अध्यक्ष होम प्रसाद गौतम, वार्ड ५ अध्यक्ष रोहित काफ्ले, मुख्य निर्णायक ज्ञान बहादुर पांडेले प्रथम, दोश्रो र तेस्रो पुरस्कार स्वरुप नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँ संगै प्रमाणपत्र र मेडल प्रदान गरिएको आयोजक हाईकिङ ग्रुपका सस्थापक तथा संयोजक भीषण राईले बताए ।नेपालमा यस प्रकारको सम्भवत पहिलो पटक आयोजना गरिएको यो खेलले युवा सशक्तीकरण,मेलमिलाप र आपसी सदभाव बढाउने आयोजकले बताएको छ। यस बाहेक बृहत बराहक्षेत्रको पर्यटनमा यो खेलले थप टेवा पुग्ने संयोजक राईले बताए ।
प्रतियोगितामा चतरा, बयरबन, चक्रघट्टी, कालाबन्जर र सुदुर पश्चिम लगायत स्थानवाट करिब ७५ जनाले भाग लिएका थिए ।

Previous Post

बियर फ्याक्ट्रीको मेशिनमा चेपिएर कामदारको मृत्यु

Next Post

‘दिमाग खराब’ हलबाट उतार्ने निर्माण पक्षको घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

by हंगामा खबर
२०८३ बैशाख १४ गते १२:४८ बजे प्रकाशित
0

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

by हंगामा खबर
२०८३ बैशाख १२ गते १८:०९ बजे प्रकाशित
0

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

by हंगामा खबर
२०८३ बैशाख १० गते १३:४९ बजे प्रकाशित
0

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

by हंगामा खबर
२०८३ बैशाख ८ गते १५:४५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist