भारत सरकारले गुगललाई १३ अर्ब भारू जरिवाना माग गरेकोछ । भारतको नियामक निकायले बजारमा मोनोपोली कायम गरेको भन्दै अमेरिकी टेक जायन्ट कम्पनी गुगलमाथि १६१ मिलियन अमेरिकी डलर अर्थात १३ अर्ब भारू जरिवाना लगाएको हो । गुगलले स्मार्टफोन निर्माता कम्पनीहरूसँग एकतर्फी सम्झौता गरेर भारतीय बजारमा दबाब कायम गरेकोले उक्त्त जरिवाना लगाइएको भारतीय संचारमाध्यमहरुले जनाएकाछन ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।