पछील्लो समय नेपालका ७७ ओटै जिल्लामा डेङ्गु फैलिएर ४३ हजार छ सय ८५ जना सम्भावित डेङ्गुको बिरामी देखिएको मन्त्रालयको तथ्याङ्कले देखाएकोछ । तथ्याङ्कअनुसार हाल सम्म डेङ्गुबाट ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सुनसरीको धरान १५ बाट सञ्चालित यस हंगामा खबर हाल परीक्षण अवधिमा छ । यस अवधिमा प्रकाशित समाचार पढेर यहाँहरुले सल्लाह तथा सुझाव दिनसक्नुहुनेछ । हामी, हरेकदिन यहाँको सुझाव र हामीलाई प्राप्त प्रतिक्रियाका आधारमा यस पोर्टललाई परिष्कृत गर्दै लैजाने छौं ।
© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana
© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana