नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली अस्वास्थ्य हुनुभएकोछ । मंगलबार चुनावी कार्यक्रमका लागि झापा आउनु भएका ओलीलाई रुघाखोकी र ज्वरो आएको एमाले नेता तथा झापा ५ क का उम्मेदवार हिक्मत कार्कीले जानकारी दिनुभयो । रुघाखोकीको ज्वरो आएर आजको भेटघाट र अन्य कार्यक्रममा सहभागी हुन सक्नुभएन । उहा आज दमकस्थित निवासमै आराम गरेर भोली बिहानबाट निर्धारित कार्यक्रममा सहभागी हुने कार्कीले जानकारी दिनुभयो ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।