Wednesday, April 15, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘जारी’ का कलाकारहरुलाई पुर्वका हलहरुमा भव्य स्वागत

हंगामा खबर by हंगामा खबर
२०८० बैशाख २८ गते १७:३५ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘जारी’ का कलाकारहरुलाई पुर्वका हलहरुमा भव्य स्वागत
46
SHARES
Share on FacebookShare on Twitter

पाचौ हप्तामा पनि सफलताकासाथ प्रदर्शन भैरहेको नेपाली कथानक चलचित्र “जारी” का सम्पूर्ण कलाकारहरुलाई पुर्वका सिनेमाहलहरुमा भव्य स्वागत भएकोछ । निर्माण टिम सहित लेखक तथा निर्देशक उपेन्द्र सुब्बा , कलाकारहरु दयाहाङ राई , मिरुना मगर ,प्रेम सुब्बा , बिजय बराल , रेखा लिम्बु र कार्यकारी निर्माता मणिराम पोखरेल लगायतको टिम पुर्वका दर्शकहरुलाई धन्यवाद दिन सिनेमाहलहरु भिजिटी गरेका हुन । पुर्वका धरान , इटहरी , दमक र बिर्तामोडका सिनेमाहलहरुमा टिमले दर्शकसँग बसेर फिल्म हेरेका थिए । सोमबार धरान ८ बराह कम्प्लेक्स स्थित फ्रेण्ड्स सिनेमाहलमा बिशेष कार्यक्रम को आयोजना गरिएको थियो । कार्यक्रममा धरान उपमहानगरपालिका का मेयर हर्क साम्पाङको प्रमुख आतिथ्यता थियो ।कार्यक्रममा लिम्बु संस्कृतिमा आधारित् फिल्म भएकाले कार्यक्रममा च्याब्रुङ नाचेर सुरु गरिएको थियो । फिल्म हेर्न धरान नगर प्रमुख , सुरक्षा निकाय , बिभिन्न संघ संस्थाका अध्यक्षहरुको बिशेष उपस्थिती रहेको थियो ।


यस्तै गरी टिम दमकको डिम्याक्स सिनेमाहलमा गएको थियो । डिम्याक्समा पनि हाउसफुल शो का साथ जारी प्रदर्शन भएको थियो । डिम्याक्स हलले जारी टिमलाई बक्स अफिस अगाडी स्वागत सम्मान कार्यक्रम आयोजना गरेको थियो । जहाँ निर्माण टिमलाई फुलको बुकी मायाको चिनो दिएर स्वागत गरेका थिए । टिमलाई बिर्तामोड स्थित QFX ले भव्य स्वागत गरेको थियो । QFX ले वान स्टप मलको प्रबेशद्वार देखिनै स्वागतको होर्डिङ बोर्डहरु राखेर स्वागत सम्मान गरेको थियो ।

ADVERTISEMENT

धरानमा जस्तै च्याब्रुङ नाच संगै टिमलाई हल प्रबेश गराइ हल भित्र दर्शकहरुलाई धन्यवाद कार्यक्रम राखिएको थियो । उक्त दिन QFX ले स्थानिय जनप्रतिनिधी , व्यापारी , बिभिन्न संघ संस्थाका पदाधिकारीहरु गरी जम्मा १०० जनालाई बिशेष VIP पासमा फिल्म हेराएको थियो । पुर्वमै छायांकन गरिएको पुर्वको लिम्बु समुदायको कथामा बनेको फिल्मले दर्शकहरुको अत्यधिक माया पाएकोले आफुहरु दर्शकहरुलाई हलमा भेटेर धन्यवाद दिन पुर्व आएको कार्यकारी निर्माता मणिराम पोखरेलले जानकारी दिए । पोखरेलले पुर्वकै हलहरुमा ५१ औ दिन मनाउने चाहना भएकोले अझै पनि पुर्वेली दर्शकहरुले साथको जरुरत रहेको र दर्शकले साथ दिनेमा आफु ढुक्क रहेको बताए ।

Previous Post

अर्घाखाचीमा आगोले जलेर एकै गाउँका चार जनाको मृत्यु

Next Post

हर्क बिरुद्द आन्दोलन गर्ने वाइसियलको चेतावनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

by हंगामा खबर
२०८२ चैत्र ८ गते ०९:०४ बजे प्रकाशित
0

रामकृष्ण ढकालको चलचित्र ‘ ‘मालती मंगले’को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

रामकृष्ण ढकालको चलचित्र ‘ ‘मालती मंगले’को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र ५ गते १६:४८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist