Monday, May 4, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

JACKIE-IAM21 को झापामा आक्रमक प्रचार

हंगामा खबर by हंगामा खबर
२०८० बैशाख १६ गते ००:४८ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
JACKIE-IAM21 को झापामा आक्रमक प्रचार
68
SHARES
Share on FacebookShare on Twitter

यही बैशाख २१ गते बाट अल नेपाल रिलिजको तयारी रहेको नेपाली कथानक चलचित्र ‘ज्याकी I am 21’ को झापामा आक्रमक प्रचार प्रसार भएकोछ । इन्टु मिन्टु लण्डन’ जस्तो सुपर हिट चलचित्र निर्माण गरेको टिमले निर्माण गरेको JACKIE-IAM21 को टिजर , गीत र ट्रेलर रिलिज भएपछी दर्शकहरुको पर्खाइमा रहेको JACKIE-IAM 21 को अल नेपाल प्रचार प्रसारको क्रमामा शुक्रबार झापाको मुख्य शहरहरु दमक , बिर्तामोड र धुलाबारीमा स्कुल , कलेज क्याम्पिएन , प्रेस भेटघाट सङ्गै सिनेमाहलहरुमा गएर दर्शकहरु सँग भेटघट गरेकोछ । फिल्मका मुख्य कलाकारहरु धीरज मगर र जसिता गुरुङ झापाक कलेजहरुमा पुग्दा कलेजले भव्य स्वागत गरेको थियो ।

ADVERTISEMENT

शुक्रबार बिहान बिर्तामोडको आदर्श कलेज , निदी कलेज , धुलाबारी इस्ट होराइजन स्कुलमा क्याम्पियन भएको थियो । क्याम्पियनमा निर्माण टिमले फिल्म JACKIE-IAM21 सम्बन्धी बिभिन्न प्रश्न हरु सोधी ५ जनालाई बिभिन्न गिफ्ट ह्याम्पर प्रदान गरेको थियो । कलाकारको टिम QFX सिनेमा र पाथिभरा सिनेप्लाजा बिर्तामोड पुगेर फिल्म को ट्रेलर बजाएर उपस्थित दर्शकहरुलाई फिल्मको बारेमा जानकारी दिएका थिए । फिल्मका कलाकार धीरज मगरले नेपालमै पहिलो पटक डान्स ड्रामा मुवी बनेकाले हेर्न आग्रह गरे । नायिका जसिता गुरुङले आफ्नो रुची र लक्ष्यर परिवारको सपना बिचको द्वन्द्दको कथा बोल्ने भएकाले यो फिल्म सबैलाई आफ्नै कथा जस्तो लाग्ने बताइन । एक सफल डान्सर बन्न कयौ मेहनत हन्डर ठक्कर सहेर लाइफलाई अगाडी बढनु पर्ने इन्स्पिरेशन फिल्म दिने बताएकिछिन । फिल्ममा आफुहरुले धेरै मेहनतका साथ अभिनय गरेकोहुनाले पनि फिल्म हेर्दिन आग्रह गरेकिछिन ।

निर्माणको क्रममा I am 21 नाम दिएको चलचित्र पछी JACKIE-IAM21 नामकरण गरेर निर्माण सम्पन्न भएको छ भने यतिबेला प्रदर्शनको तयारीमा रहेकोछ । चर्चित कोरियोग्राफर रेनाशा बान्तवा राणाले निर्देशन गरेको JACKIE-IAM21 ले एक सफल डान्स बन्ने सपना बुनेको कथालाई बोल्ने पक्क छ । सुरुमा रिलिज भएको टिजरले लाहुरे हरुको शहर धरानका ठिटोहरुको लाहुरे बन्न पारिवारिक दवाव पछी ,लाहुरे बन्न असफल बनेका एक धराने ठिटो जस्को एक सफल डान्सर बन्ने सपनालाई बाबा आमाले नबुझ्दा आएको उत्तरचढाव को कथा हो JACKIE-IAM21 ।बैशाख २१ गतेबाट प्रदर्शनमा आउने JACKIE-IAM21 लाई प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको लगानीमा निर्माण भएको हो । चलचित्र निर्माण पक्षले डान्स ड्रामा भनेको छ । सिनेमामा अरुण क्षेत्री, प्रेम सुब्बा लगायतका कलाकारको पनि मुख्य भूमिका छ । ‘इन्टु मिन्टु लण्डनमा’ जस्तो सफल लभ स्टोरी सिनेमा निर्माण गरेकी रेनशाले यसपटक धिरज र जसितालाई लिएर डान्स ड्रामा भन्ने कोसीस गरेकिछिन ।

Previous Post

युवा संघले बोर्ड हटाएकोमा वाइसियल धरानको ध्यानाकर्षण

Next Post

कोकाह खानेपानी बारे कुरा मिल्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

धिरज र मिरुनाको चलचित्र ‘कुस्ती’ को मोशन पोस्टर सार्वजनिक, असोज ९ बाट प्रदर्शनमा आउने

धिरज र मिरुनाको चलचित्र ‘कुस्ती’ को मोशन पोस्टर सार्वजनिक, असोज ९ बाट प्रदर्शनमा आउने

by हंगामा खबर
२०८३ बैशाख २१ गते १५:१५ बजे प्रकाशित
0

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

by हंगामा खबर
२०८३ बैशाख १४ गते १२:४८ बजे प्रकाशित
0

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

by हंगामा खबर
२०८३ बैशाख १२ गते १८:०९ बजे प्रकाशित
0

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

by हंगामा खबर
२०८३ बैशाख १० गते १३:४९ बजे प्रकाशित
0

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist