Friday, April 17, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘तिम्रो मेरो साथ’ को टिम पुर्वका शहरहरुमा दर्शकको साथ खोज्दै

हंगामा खबर by हंगामा खबर
२०७९ पुस १६ गते ०८:३२ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘तिम्रो मेरो साथ’ को टिम पुर्वका शहरहरुमा दर्शकको साथ खोज्दै
60
SHARES
Share on FacebookShare on Twitter

यही पौष २९ गते रिलिजको तयारी रहेको चलचित्र ‘तिम्रो मेरो साथ’ को निर्माण तथा कलाकार टोलीले पूर्वका बिभिन्न शहरहरुमा आएर दर्शक को साथ खोजेका छन । टिम बिहीवार इटहरी र दमकमा पुगेर प्रेस भेटघाट र बिभिन्न कार्यक्रममा सहभागी भएकाछन । चलचित्र प्रचारप्रसारको क्रममा उनीहरु बिहीवार इटहरीमा प्रेस भेटघाट र नगर पारीक्रमाको लागी सिटिसफारी र्यालीमा सहभागी भएका हुन । इटहरीको पत्रकार सम्मेलनमा पुग्न अघी २५ ओटा सिटि सफारी र गाडी बाइक हरुमा ब्यानर राखी , कलाकार हरु गाडीमा बसेर इटहरी परिक्रमा गरेका थिए ।

ADVERTISEMENT

परिक्रमाका क्रममा चौक र सडकमा रहेका दर्शकलाइ हात हल्लाउँदै अभिवादन गरेर , फिल्म हेर्न निम्तो दिएका थिए । अगामी पुस २९ गते नेपाल सहित विभिन्न देशहरुमा एकसाथ प्रदर्शनको तयारीमा रहेको चलचित्र “तिम्रो मेरो साथ”का निर्देशक तथा निर्माता रमेश पौडेल, कलाकारहरु सन्दिप क्षेत्री, पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह सहितको टोलीले , इटहरीमा पत्रकार सम्मेलन गर्दै चलचित्रबारे जानकारी दिएका छन ।


चलचित्र प्रेम कथामा आधारित थ्रीलर मुभि रहेको चलचित्रका निर्देशक पौडेलले बताए । लामो समय सञ्चार जगतमा रहेर काम गरेका पौडेल चलचित्रको निर्माता समेत हुन् । धेरै चलचित्र निर्माण गरिसकेका पौडेलले यही चलचित्र मार्फत निर्देशन पक्षमा समेत हात हालेका छन् । ‘तिम्रो मेरो साथ’ साथ कस्तो चलचित्र भन्ने जिज्ञासामा पौडेलले चलचित्रको कथा बस्तु अहिलेको पारिवारिक तथा ‘लभ एट्र्याक्सन’मा केन्द्रित रहेको बताएका छन । ‘जीन्दगी जिउँनकालागि एक अर्काको साथको महत्व कति सम्मको हुन्छ भन्ने कुरा चलचित्र देखाउने प्रयास गरेको पौडेलको भनाइ छ ।

चलचित्रमा हास्यकलाकार, अभिनेता तथा सञ्चारकर्मी सन्दिप क्षेत्री सहित पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, सरोज खनाल, खड्ग बहादुर पुन(खबपु) लगायतको कलाकारहरुको अभिनय रहेको छ । ३ करोड लगानीमा निर्माण भएको ‘तिम्रो मेरो साथ’ यही पुस २९ गते नेपालभर साथै अमेरिकामा ३० वटा, क्यानडामा २७ वटा, अष्ट्रेलियामा १६ वटा सिनेमा हलहरुमा प्रदर्शन हुने निर्देशक पौडेलले बताए ।

Previous Post

तीनदिन सम्म मनाइने धरान उत्सवको कार्यक्रम सार्वजनिक

Next Post

घर जलेर नस्ट भएका धरान -५ का परिवारलाई आर्थिक सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

by हंगामा खबर
२०८३ बैशाख ३ गते १६:५० बजे प्रकाशित
0

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist