Thursday, April 16, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

घर जलेर नस्ट भएका धरान -५ का परिवारलाई आर्थिक सहयोग

हंगामा खबर by हंगामा खबर
२०७९ पुस १६ गते १७:५३ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
घर जलेर नस्ट भएका धरान -५ का परिवारलाई आर्थिक सहयोग
99
SHARES
Share on FacebookShare on Twitter

विधुत सर्ट भएर घरमा आगलागी भई घर जलेर नस्ट भएको धरान ५ को देवीमार्गका पीडित परिवारलाई आर्थिक सहयोग प्रदान भएकोछ । शुक्रबार साँझ करिब ६ बजेतिर धरान – ५ कि राजमाया राईको घरमा आगलागी हुँदा घर पुर्णरुपमा जलेर नष्ट भएको छ । घर जलेर नस्ट भएसङै घरभित्र भएको सबै सुनचादी, नगद, लत्ताकपडा, सामग्रीहरु पनि नष्ट भएको पीडित परिवारले जनाएको छ । आगलागीबाट घर पूर्णरुपमा नस्ट भएपछी परिवारका सातजना सदस्यहरुको विचल्ली भएको छ । बिचल्लीमा परेका परिवारका सदस्यहरु मध्ये कोही छोरीको घरमा , कोही छिमेकीको कुखुरापालनको लागी बनाएको टहरामा गत रात बिताएका छोरा पञ्चराज राईले जनाएका छन । राइका अनुसार घर बनाउन राखेको काठ, सुनचादी, घरका सबै सामान, धनीपुर्जा, नागरिकतालगायत महत्वपुर्ण कागजातहरु सहित करिब ३० देखि ३५ लाखको क्षति भएको छ ।

आगलागी पीडित परिवारलाई भेट्न आज बिहान मेयर हर्क राज साम्पाङ, वडा नं ४ का वडाअध्यक्ष धनबहादुर कुलुङ र वडा ५ की सदस्य सुनिता राई पुगेका थिए । यसै गरी पीडित परिवारलाई आर्थिक सहयोग आउन थालेकोछ । पीडित परिवारलाई धरान – स्थित ज्योति मण्डलीका केही सदस्यहरुको तर्फबाट नगद रु ७ हजार सहयोग गरेको ज्योती चर्चका पास्टर मचिन्द्र लावतीले जानकारी दिए । लावतीका अनुसार ज्योति चर्चको तर्फबाट ३००० हजार ,राजकुमार वाद्रि राई बाट २००० , एन्द्र तेयुङ लिम्बु बाट रु १००० ,मचिन्द्र लावती बाट १०१० गरी जम्मा ७०१० रुपैया आर्थिक आर्थिक सहयोग प्रदान गरिएको हो । रकम हस्तान्तरण गर्दै लावतीले आपत बिपतमा सानो सहयोग पनि पीडितलाई ठुलो राहत पुगोस भन्ने हेतुले आर्थिक सहयोग प्रदान गरिएको बताए ।

ADVERTISEMENT
Previous Post

‘तिम्रो मेरो साथ’ को टिम पुर्वका शहरहरुमा दर्शकको साथ खोज्दै

Next Post

भरत शाह फिल्मसद्वारा दर्जनौ कलाकारकर्मी सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

by हंगामा खबर
२०८२ चैत्र ८ गते ०९:०४ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist