Friday, April 17, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

भानुचौक देखी मेयरको कार्यकक्ष सम्म ख्रीस्टमस महोत्सव

हंगामा खबर by हंगामा खबर
२०७९ पुस ८ गते १२:२८ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
भानुचौक देखी मेयरको कार्यकक्ष सम्म ख्रीस्टमस महोत्सव
118
SHARES
Share on FacebookShare on Twitter

संसारकाे मुक्तिदाता प्रभु येशु ख्रीष्टकाे शुभजन्माेत्सवकाे उपलक्ष्यमा मनाइने बडा दिन ख्रीष्टमसकाे अवसरमा धरानका इसाईहरुले बिभिन्न कार्यक्रम गरी यस बर्षको ख्रीष्टमस मनाएका छन । रेभ.हिमाल जाेसेफ राईको संयोजनमा धरान ख्रीस्टमस महोत्सव -२०७९ मुल आयोजक समिती गठन गरी बिभिन्न कार्यक्रम आयोजना गरेकोछ । गत मंसिर २४ देखि २८ गतेसम्म एक हप्ता खेलकुद सप्ताहबाट सुरु भएको ख्रीस्टमस कार्यक्रम अन्तर्गत समितीले बिभिन्न कार्यक्रम अन्तर्गत पाष्टर र पत्रकारकाे बिचमा मैत्रीपूर्ण फुटसल खेल, धरान रन संग दाैड, भेट्रान, खुल्ला समूह र महिला फुटसल खेलकाे आयाेजना गरेकाे थियाे त्यसैगरी ब्याडमिन्टन खेलमा युगल भेट्रान,खुल्ला उमेर समूह र महिलाहरु बिच अन्तर मण्डली मैत्रीपूर्ण प्रतियाेगिता गराएकाे थियाे।

मंसिर २९ गते देखी पौष ३ गते सम्म ३ दिन सम्म धरान ख्रीस्टमस महोत्सव -२०७९ , धरान-१५ स्थित चुम्लुङ भवनमा ३ दिन सम्म आयोजना भएको थियो । महाेत्सवमा १२ वटा परम्परागत खाना,नर्सरी, फलफुल स्टल पनि राखिएको थियाे।महाेत्सव मनाउने क्रममै धरानकाे मुख्य बजार भानुचाैकमा खुल्ला सुसमाचारीय सांगीतिक तथा ख्रीष्टमस चियापान समाराेह आयोजना गरियो , जहाँ १ हजार जनालाई चिया तथा बिस्कुट र चकलेट वितरण गरेर शुभकामना आदनप्रदान गरेको थियाे । भानुचौकको कार्यक्रम पछी अहिले धरानका सबै वडाका कार्यालय,प्रहरी कार्यालय लगायतका सरकारी निकायहरुमा ख्रीष्टमस शुभकामना सहित केक र चकलेट वितरणकार्य जारी जारी रहेकोछ ।

ADVERTISEMENT


यसरी हरेक वडामा स्थानिय वडामा रहेका चर्च मण्डलीहरुले सहकार्य गरिरहेकाछन । यसैक्रमामा बिहीवार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गको कार्यकक्षमा गएर ख्रीस्टमस केक काटिएकोछ । मेयर सम्पाङ्गकै बाहुलीबाट केक काटेर ख्रीष्टमसकाे अग्रिम शुभकामना आदानप्रदान गरेकाे छ। मेयर साम्पाङले देश विदेशमा रहेका सबै इसाईहरुलाई ख्रीष्टमसकाे शुभकामना दिए । मेयर साम्पाङलाई आयाेजककाे तर्फबाट रेभ.हिमाल जाेसफ राईले मेयर केक खुवाएका थिए । कार्यक्रम अन्तर्गत अब पौष १० गते डिसेम्बर २५ तारिखका दिन धरान भानुचौकमा साँझ दिप प्रज्वलन सहित बजार परिक्रमाका साथ देशकाे निम्ति संयुक्त प्रार्थना गरि समापन गरिने समितिका संयाेजक रेभ.हिमाल जाेसेफ राईले जानकारी दिए ।

 

 

Previous Post

निशाने खोला दोभानमा बनेको पानीट्याङ्की धरान खानेपानी बोर्डलाई हस्तान्तरण

Next Post

नव नियुक्त्त प्रधानमन्त्री प्रचण्डले आज सपथ ग्रहण गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

by हंगामा खबर
२०८३ बैशाख ३ गते १६:५० बजे प्रकाशित
0

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist