Friday, April 17, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

पत्रकार खिलनाथ बिश्वकर्मा पुरस्कृत

हंगामा खबर by हंगामा खबर
२०७९ पुस ३ गते ०९:४० बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
पत्रकार खिलनाथ बिश्वकर्मा पुरस्कृत
64
SHARES
Share on FacebookShare on Twitter

पत्रकार खिलानाथ बिश्वकर्मा प्रेस स्वतन्त्र सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएकाछन । बिश्वकर्मा शनिवार सम्पन्न नेपाल पत्रकार महासंघ १३ औँ साधारण सभामा पुरस्कृत भएका हुन । शनिवार इटहरीको लायन्स क्लबमा प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आतीथ्यतामा सम्पन्न कार्यक्रममा विश्वकर्मा सहित ५ जना पुरस्कृत र दुईजना सम्मानित भएकाछन । पछील्लो समय सकृय पत्रकारिता गरिरहेका विश्वकर्मा हाल ब्लास्ट टाइम्स राष्ट्रिय दैनिकमा प्रमुख संवाददाताको रुपमा कार्यरत रहेकाछन ।

             १३ औ साधारण सभामा विश्वकर्मा सहित ७ जना पुरस्कृत र सम्मानित भएकाछन । पुरस्कृत हुनेहरुमा ,डम्बर बहादुर थापा स्मृति पत्रकारिता पुरस्कार बाट शशी कोइराला ,रेमन्त सुवेदी स्मृति पत्रकारिता पुरस्कार सीमा बस्नेत, बराहक्षेत्र नगरपालिका, सुनसरी बाट बाबुराम कार्की र चन्द्रलक्ष्मी स्मृति पत्रकारिता पुरस्कारबाट गिरिराज आचार्य पुरस्कृत भएका हुन भने दीर्घजीवन पत्रकारिता सम्मानबाट हर्ष सुब्बा र कृष्ण बिनोद लम्साल सम्मानित भएकाछन । इटहरीको लायन्स क्लबमा प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आतीथ्यतामा कार्यक्रम सम्पन्न कार्यक्रममा खुल्ला सत्र र बन्द सत्रका विभाजित कार्यक्रममा २ सय बढी साधरण सदस्यहरुको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT
Previous Post

रिल फिल्मको जमानाको सम्झना, ‘ महापुरुष’ ले मनायो ५१ औ दिन

Next Post

अभिभावक र सन्तानबीचको सम्बन्धको कथा बोल्ने ‘फुलबारी’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

by हंगामा खबर
२०८३ बैशाख ३ गते १६:५० बजे प्रकाशित
0

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist