Wednesday, April 15, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

हिमालयन लिडरशिप एकेडेमी नेपालको पहिलो ब्याच दिक्षान्त्रीत

हंगामा खबर by हंगामा खबर
२०७९ मंसिर १९ गते १६:५२ बजे प्रकाशित
in Uncategorized
0
हिमालयन लिडरशिप एकेडेमी नेपालको पहिलो ब्याच दिक्षान्त्रीत
89
SHARES
Share on FacebookShare on Twitter

भारतको पश्चिम बङगाल जलपाइगुरी को जिल्लामा स्थापना भएको , हिमालयन लिडरशिप एकेडेमी नेपालको पहिलो व्याच आज दिक्षान्त्रीत भएकाछन । गत कार्तिक २६ गते नोभेम्बर २६ बाट सुरु भएको तालिम एक महिना सम्म संचालन भएको तालिम मङ्सिर १३ गते सकिएर सोमबार दिक्षान्तर कार्यक्रम सम्पन्न भएको हो । तालिमबाट २७ जना बिधार्थी दिक्षान्तर भएकाछन । तालिममा नेपालको बिभिन्न जिल्ला दाङ, झापा , ईलाम , पाचथर ,धनकुटा ,सुनसरी , मोरङ लगायत जिल्लाबाट सहभागी भएको एकेडेमीका नेपाल इन्चार्ज पास्टर मचिन्द्र लावतीले जानकारी दिए । तालिममा बाइबलिय कुरा सङ्गै स्वास्थ्य र पोषण , लिडरशिप , व्यवस्थापन, राज्यको व्यवसाय साथै तिनदिने उदघोषणा तथा आधारभुत् पत्रकारिता तालिम समेत गराइएको लावतीले बताए ।

बाइबलिय तालिममा बिसुद्द बाइबलकै कुराहरु सिकाउन पर्ने प्रचलन रहेपनी बिधार्थीहरुलाई सबै किसिमको ज्ञान र जानकारी प्रदान गर्ने उद्देश्यले अन्य बिषयहरु पनि समावेश गरेर तालिम दिएको लावतीले जानकारी दिए । तालिममा बसन्त लामा भारत , पवन लामा भारत , रेभरेन्ट क्रिश मार्शल अमेरिका , प्रोफेसर सिगर्ड नर्वे ,राम कुमार राइ काठमाडौं , रेभरेन्ट नबिन कुमार राइ बिराटनगर , पास्टर बिक्रम सेनेहाङ लिम्बु झापा , शर्मिला लिम्बु झापा ,पास्टर शेर बहादुर गुरुङ धरान र रेभरेन्ट सोमन राई काठमाडौं , शर्मिला भुजेल मगर पाचथर , पास्टर मचिन्द्र लावती धरान , राजेश बिद्रोही धरान , भीषण राई चतरा , मनोज दाहाल इटहरी र बिनोद विश्वकर्मा धरानले सहजीकरण गरेका थिए ।

ADVERTISEMENT

सोमबार सम्पन्न दिक्षान्तर कार्यक्रममा तालिम सम्पन्न गर्न सहयोग गर्ने सहयोगी हरुको नाम भिडियो मार्फत प्रस्तुत गरेर धन्यवाद ज्ञानपन गरिएको थियो । एकेडेमीको तर्फबाट बिधार्थीहरुलाई बिभिन्न बिधामा पुरस्कृत गरिएको थियो । समारोहका प्रमुख बक्ता रेभरेन्ट हिमाल राई जोसेफ , रहेका थिए भने कार्यक्रम स्थानइय पास्टर मचिन्द्र लावतीले संचालन गरेका थिए ।

Previous Post

जन्मदिनको अवसरमा व्हिलचियर र न्यानो कपडा बितरण

Next Post

विश्वकपमा आज अन्तिम प्रि–क्वाटरफाइनल खेल हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

by हंगामा खबर
२०८२ चैत्र ८ गते ०९:०४ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist